त्यो वर्ष

पुराना सपनाहरु स्थगित गरेर सवै ढल्नुछ यो अन्तिम रात ! क्यालेण्डरले बसाई सार्ने वेला । सधै नयाँ भै वगिरहने हिमाली खोलाको पानीमा विसर्जित चैत्र मसान्त चुँडिएका फूलका थुँगासँगै बगेका हुन वासी सपनाहरु नफर्कने खोलाहरुझैं । आखिर ! फर्किएका थिएनन् ती त्यसैगरी, त्यो सालभरि । साझा कामना गरेका थियौं हामीले फेरिएको मुहार हेर्ने कल्पना गरेका थियौं हामीले हाँसोको साझा दृष्य !…

Comments Off on त्यो वर्ष

फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

सोसल मिडियाको प्रयोग  सम्बन्धविच्छेदको एउटा मूख्य कारण बन्न थालेको छ । एक अमेरिकी अध्ययन अनुसार सोसल मिडियाको बढ्दो प्रयोगले सम्बन्धविच्छेदका घटना बढेका हुन् । सोसल मिडियामा साथीहरुबीचको सम्बन्धले घरपरिवारको सम्बन्धमा आँच आउन थालेको अनुसन्धानकर्ताको निश्कर्ष छ । ट्वीटरले सम्बन्ध बनाउन तथा बचाउनका लागि अहम् भूमिका निर्वाह गरेको दाबी भइरहँदा सोसल मिडियाको बढ्दो प्रयोगका कारण पारिवारिक सम्बन्धमा नकारात्मक प्रभाव पर्न थालेको नयाँ…

Comments Off on फेसबुक र ट्वीटर: सम्बन्धविच्छेदको एउटा कारण

बेल्जियममा २०० औं भानु जयन्ति मनाउन समारोह समिति गठन

आगामी असार २९ अर्थात जुलाई १३ का दिन आदिकवि भानुभक्त आचार्यको २०० औं भानु जयन्ति (दोस्रो शतवार्षिकी) विशेष कार्यक्रमका साथ बेल्जियमको लुभेनमा  आयोजना गर्ने उद्देश्यले नेपाल सरकारको मुल आयोजक समिति अन्तर्गत बेल्जियम सँयोजक अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष बिमल गिरीको अध्यक्षतामा एक समितिको गठन गरिएको छ । बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलको सँरक्षकत्वमा गठित समारोह समितिमा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ,…

Comments Off on बेल्जियममा २०० औं भानु जयन्ति मनाउन समारोह समिति गठन

बेल्जियन र नेपाली कवि तथा कलाकारहरुले ‘गतिशील भावनाहरु’ कार्यक्रम प्रस्तुत गर्ने

बेल्जियन र नेपालीभाषी कवि तथा कलाकारहरुले संयुक्त रुपमा ‘गतिशील भावनाहरु’ नामक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्| बेल्जियमको लुभेन नगरपालिकाको सांस्कृतिक बिभाग ‘अमातुरामा’ मार्फत यहि अप्रिल २४ देखि २७ सम्म आयोजना गरीने सांस्कृतिक कार्यक्रम अन्तर्गत अप्रिल २५ मा नेपाली कविता र नृत्य प्रस्तुत गरीने भएको छ| अमातुरामा मार्फत सहभागी हुने झन्डै ३० संघ सस्थाहरु मध्ये नेपाली भाषीको तर्फबाट साँग्रीला समाज…

Comments Off on बेल्जियन र नेपाली कवि तथा कलाकारहरुले ‘गतिशील भावनाहरु’ कार्यक्रम प्रस्तुत गर्ने

नयाँ वर्षमा प्रजापति र देविकाले दोहोरी गाउने

नयाँ वर्ष २०७१ को अवसरमा क्षेत्री समाज बेल्जियमले बेल्जियमको अन्त्वेर्पेंनमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा नेपाली लोकदोहोरी गायक प्रजापति पराजुली,बिष्णु क्षेत्री र गायिका देविका कि.सी बेल्जियम आउने भएका छन्|यहि अप्रिल १३ मा आयोजना गरीने कार्यक्रममा उनीहरुले लोक दोहोरी गीत प्रस्तुत गर्ने समाजका अध्यक्ष मोहन खत्रीले जनाएका छन्| उनीहरुलाई यहाँ स्थित स्थानीय कलाकारहरुले समेत साथ दिने भएका छ|क्षेत्री समाज बेल्जियमले स्थापना…

Comments Off on नयाँ वर्षमा प्रजापति र देविकाले दोहोरी गाउने

बेल्जियमको चैतेदशैँमा स्वामी रामचन्द्र दास |

पूर्वीय दर्शनका व्याख्याता  स्वामी रामचन्द्र दासले बेल्जियममा चैते दशैँ मनाए|युरोपियन नागरिकको निमन्त्रणामा पूर्वीय दर्शन सम्वन्धि कार्यक्रमको शिलशिलामा युरोप आएका दासले सोमवार बाग्लुंग समाज बेल्जियमले लुभेनमा आयोजना गरेको चैते दशैँ पर्वमा सरिक हुदै चैते दशैँ मनाएका हुन्| कार्यक्रममा दासले नागरिक जहाँ रहे पनि भाषा र संस्कृति नै देश र नागरिकको पहिचान भएको बताए|उनले भाषा बिना सस्कृतिको संरक्षण हुन नसक्ने बताउदै प्रवासमा…

Comments Off on बेल्जियमको चैतेदशैँमा स्वामी रामचन्द्र दास |

नौ महीने बालकलाई हत्या प्रयासको प्रहरी आरोप (भिडियो सहित)

एक पाकिस्तानी पुलिस अधिकारीले एक नौ महीने बच्चालाइ ‘हत्या गर्ने प्रयास गरेको’ आरोपमा पक्राउ गरेको पुष्टी भएको छ । एक ग्याँस कंपनीको प्रतिनिधिमाथि गत १ फेब्रुवरीमा ढुङ्गा हानेको आरोपमा मोहम्मद मूसा नामक बच्चालाइ उसको परिवारका अन्य सदस्यहरूका साथ गिरफ्तार गरिएको थियो । पूर्वी पाकिस्तानको लाहौर सहरको बाहरी बस्तिमा ग्याँस मीटर गडबड गर्ने मान्छेहरूबारे कन्ट्रोल गर्न आउँदा सो घटना भएको आरोप…

Comments Off on नौ महीने बालकलाई हत्या प्रयासको प्रहरी आरोप (भिडियो सहित)

रमेश खरेल आफूलाई भेट्न नआएकोमा गृहमन्त्रीको आक्रोश

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको गुनासो गरेका छन् । धुलिखेलमा शनिबारदेखि सुरु भएको एमालेको युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने-’मलाई भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।’ आफू गृहमन्त्री हुँदा कसैलाई अन्याय हुन नदिने दावी पनि उनले गरे । गौतमले आरोप लगाउँदै भने-’पक्रिने अनि…

Comments Off on रमेश खरेल आफूलाई भेट्न नआएकोमा गृहमन्त्रीको आक्रोश

मलेसिया थप दुई लाख नेपालीलाई रोजगारी दिन सहमत

मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ । नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच आज श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो । मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा . अहमद जालिद हमिदी र श्रम…

Comments Off on मलेसिया थप दुई लाख नेपालीलाई रोजगारी दिन सहमत

बलिउडमा जम्दै अर्की नेपाली

बलिउडमा पाइला हाल्ने क्रममा कुनै नेपाली अर्को मनीषा हुन सक्ला नसक्ला त्यो अहिले भनिहाल्न सकिने अवस्था छैन, तर एक जमानामा मनीषा कोइराला कै झल्को दिने नायिकाका रूपमा चर्चा पाएकी उषा पौडेल बलिउडमा जम्न थालेकी भने छिन्। नेपाली फिल्ममा लगातार काम गरिरहे पनि यसको व्यापारमा मन्दी आउन थालेपछि एक्कासि बलिउड प्रवेश गरेकी पौडेलले त्यहाँ गएको केही समयपछि नै हिन्दी सिरियलमा आफ्नो…

Comments Off on बलिउडमा जम्दै अर्की नेपाली

शाहरुखको फिल्मले रिलिजअघि नै २ सय करोड पाउने

बलिउडमा 'एक सय करोड क्लब' मा परेपछि सफल फिल्म मानिन्छ । किनकी बलिउडका कतिपय फिल्मलाई एक सय करोडको आम्दानी गर्न पनि धौ धौ पर्छ। शाहरुख खानको असअघिको फिल्म चेन्नई एक्सप्रेसले बक्स अफिसमा जुन खालको धमाका गरेको थियो, अब उनको आउँदै गरेको अर्को फिल्मले पनि त्योभन्दा बढी व्यापार गर्ने संकेत गरेको छ। शाहरुखको फिल्म ह्पाप्पी न्यु इयरले रिलिजपूर्व नै २ करोड…

Comments Off on शाहरुखको फिल्मले रिलिजअघि नै २ सय करोड पाउने

व्यवसायी संघ बेल्जीयमले ‘कासा’ सम्बन्धी तालिम गर्ने

नेपाली व्यवसायी संघ बेल्जीयमको आयोजनामा अप्रिल १५, मंगलवार आन्त्रोपेनको koninksplein को लाइब्रेरीको हलमा दिउँसो २ बजेदेखि एक तालिम हुने भएको छ । connect 24-7.com एवम् iButler groep का इन्जिनियरले हरहिसाब व्यवस्थित रूपमा राख्ने ‘कासा’सम्बन्धी विविध पक्षका बारे डेढ घण्टे तालिम दिनेछन् । सो तालिममा सहभागीताका लागि बेल्जियममा रहेका नेपाली व्यवसायीहरूलाई सँघले आव्हान गरेको छ । बेल्जयमका रेस्टुरेन्ट ब्यवसायीहरूलाई हालै just…

Comments Off on व्यवसायी संघ बेल्जीयमले ‘कासा’ सम्बन्धी तालिम गर्ने

बाग्लुंग समाज बेल्जियमले चैते दशैँ मनाउने

बाग्लुंग समाज बेल्जियमले चैते दशैँ मनाउने भएको छ|बेल्जियमको लुभेन स्थित ओन्ज हाउसमा यहि अप्रिल ७ का दिन नया वर्ष २०७१ लाई स्वागत गर्दै चैते दशैँ मनाउन लागिएको समाजले जनाएको छ|समाजले उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सबै नेपालीहरुलाई सहभागी हुन आग्रह समेत गरेको छ| चैते दशैको अवसरमा बाग्लुंग कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको ठुलो मेला लाग्नुको साथै उक्त अवसरमा लोक संस्कृति सम्वन्धि बिभिन्न…

Comments Off on बाग्लुंग समाज बेल्जियमले चैते दशैँ मनाउने

बेल्जियमको फुटबल च्याम्पियन क्लवमा विमल घर्तिमगर सामेल

बेल्जियमको फुटबल च्याम्पियन क्लव आन्डरलेखमा ट्रायल दिन नेपाली जुनियर फुटबल स्टार विमल घर्तिमगर त्यसतर्फ प्रस्थान गरेका छन् । आन्डरलेखमा विमल कम्तिमा दुई महिना रहनेछन् । त्यस समय उनले आन्डरलेखको अन्डर–१७ टिमबाट एगन फ्युचर कप खेल्ने छन् । एसी मिलान, एसएल बेन्फिका जस्ता क्लवका जुनियर टिम पनि प्रतियोगितामा सहभागि हुने छन् । एप्रिल १९ बाट सुरु हुने प्रतियोगितामा विमल खेल्ने आन्डरलेख…

Comments Off on बेल्जियमको फुटबल च्याम्पियन क्लवमा विमल घर्तिमगर सामेल