Apr 292014
 
अमेरिकाका नेपालीको मनिषालाई निम्तो

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने [ थप …]

Apr 292014
 

नेपालमा रहेको विदेशी नागरिकको अभिलेख र उनीहरुका गतिविधिमाथि निगरानी बढाउन अध्यागमन विभागले नयाँ व्यवस्था सुरु गर्ने भएको छ । भ्रमण, व्यापाररव्यवसाय, अध्ययनरअध्यापन, गैरसरकारी संस्थामार्फत भित्रिएका विदेशी नागरिकको अभिलेख राख्न डेटा सेन्टर बनाउने अन्तिम तयारी भइरहेको [ थप …]

Apr 282014
 
नेपाली कवितामा बेल्जियन नृत्य र सँगीत (फोटो सहित)

बेल्जियमका नेपाली साहित्यकारहरूले नेपाल-बेल्जियम साहित्यिक आदान-प्रदानलाई नयाँ ढङ्गले प्रस्तुत गरेका छन् । ५ नेपाली कवि, करिब १३० बेल्जियन र ८ नेपाली कलाकारहरूले कवितात्मक, नृत्यात्मक र सँगीतमय रूपमा अर्थपूर्ण प्रस्तुति ‘गतिशील भावनाहरू’ गत शुक्रवार सम्पन्न भयो [ थप …]

Apr 262014
 
मनिषा कोइराला 'आमा' बन्दै

कुनै बेला बलिवुडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला ‘आमा’ बन्ने भएकी छिन् । सम्राट दाहालसँग बिबाह गरे पनि छुटै बस्दै आएकी मानिषा कोइराला आमा बन्ने भन्दा अचम्म लाग्ला तर उनि आमा बन्ने कुरा चै [ थप …]

Apr 262014
 

क्यानडाबासी नेपालीहरुले आफ्नै समुदायभित्र आर्थिक कारोवार संचालन गरी नेपालीहरुको आर्थिक उन्नतीमा सहयोग पुर्याउने उद्देश्यले सहकारीमुलक शिद्धान्तमा आधारित सहकारी बैंक अर्थात क्रेडिट यूनियन (Credit Union) खोल्ने भएका छन् । Everest Credit Union नाम दिइएको उक्त प्रस्तावित [ थप …]

Apr 262014
 

क्यानडा सरकारले आगामी मई १ तारिखदेखि लागू हुनेगरी दक्ष जनशक्ति प्रणाली (Federal Skilled Worker Program) अन्तर्गत यूनिभर्सिटी लेक्चरर, एकाउन्टेन्ट, नर्स, इन्जिनीएर लगाएत २५,००० नयाँ आवेदन लिइने जनाएको छ । क्यानडाको अध्यागमन बिभागले प्रकाशित गरेको विवरण [ थप …]

Apr 222014
 

नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजीओबाट चार वर्षयता झन्डै साढे चार खर्ब रुपैयाँ भित्रिएको छ । यो रकम लगभग नेपालको वाषिर्क बजेको हाराहारी छ । तर, ती संस्थाले गरेको खर्च अपारदर्शी छ । समाजकल्याण परिषद्को तथ्यांक [ थप …]

Apr 212014
 
महिला परोपकारी कोषको लागि सांस्कृतिक कार्यक्रमको आयोजना

महिला परोपकारी कोष सहयोगार्थ एनआरएन बेल्जियम महिला समितीले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ| नयाँ बर्षको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा यहि अप्रिल २६ शनिवारका दिन सम्पन्न हुदैछ| कार्यक्रममा नेपालदेखि युरोप [ थप …]

Apr 202014
 
विमलको दुई गोलले युरोपेली क्लब आन्डरलेख सेमिफाइनलमा

एगन फ्युचर कप फुटबलमा नेपालका किशोर स्ट्राइकर विमल घर्तीमगरले २ गोल गरेका छन् । आइतबार दिउँसो भएको खेलमा विमलको गोलले एन्डरलेजले फिनरबाचेलाई २-० ले पराजीत गरेको छ । ट्रायलका लागि युरोप पुगेका उनले आइतबार भएको फ्यूचर कपको [ थप …]

Apr 192014
 
बेल्जियन संसदका लागि नेपाली उम्मेदवार खड्क केसीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना

नयाँ बर्ष २०७१ को उपलक्ष्यमा साँग्रीला समाज बेल्जियमद्वारा आउँदो मे ४ लुभेनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम समापनसँगै समाजका अध्यक्ष तथा  बेल्जियन संसदका लागी नेपालीभाषी उम्मेदवार खड्क बहादुर केसीसँग समसामयिक बिषयमा अन्तरक्रिया गरीने भएको छ| बेल्जियममा [ थप …]

Apr 182014
 

२० महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार महिलाको शव सद्गद भइसक्दै उनी नेपालमा ज्यूँदै रहेको पाइएको छ । नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखित ठेगानाका [ थप …]

Apr 172014
 
ढुङ्गा, इँटा खाने मान्छे

भारतको कर्नाटक राज्यका एक व्यक्तिलाई ढुंगा, माटो र इँटा खान पाउँदा मख्ख पर्छन् । यस्तो अनौठो स्वभाव भएका व्यक्ति हुन्, ३० वर्षीय पक्कीरप्पा हुनागुंडी ।‘माटो, डुंगा र इँटा मेरो बेस्ट खाना हो । यो भएपछि [ थप …]

Apr 172014
 

आफुलाई प्रहरी निरीक्षक(इन्सपेक्टर)को रुपमा प्रस्तुत गरी प्रहरीमा  जागिर लगाउने आश्वासन दिँदै ठगी गर्ने आज पक्राउ परेका छन् । प्यूठान घर भई कपन बस्ने बुद्धि बहादुर जिसीसहित तीन जना पक्राउ परेका हुन् । रामेछापका सुरेश अधिकारीलाई [ थप …]

Apr 172014
 
पिके बार्सिलोना क्लबका अध्यक्ष हुनेछन् : साकिरा

कोलम्बियन पपस्टार साकिराले आफू एक दिन स्पेनिस क्लब बार्सिलोनाको ‘फस्र्ट लेडी’ बन्ने बताएकी छिन् । साकिराले आफ्ना प्रेमी पिके क्लबको अध्यक्ष बन्ने र आफू क्लबको फस्र्ट लेडी बन्ने बताएकी हुन् । स्पेनिस डिफेन्डर पिके स्वयंले [ थप …]

Apr 142014
 
यस्तो छ नेपाली भाषाको इतिहास

नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ [ थप …]