नेपालद्वारा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य

बंगलादेशमा जारी आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच भइरहेको खेलमा नेपालले १४१ रन बनाएको छ । टस जितेर अफगानिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा उक्त रन बनाएको हो । अफगानिस्ताले जितका लागि एक सय ४२ रनको लक्ष्य पाएको छ । नेपालका तर्फबाट सुवास खकुरेलले ५६ रन बनाए भने शरद भेसवाकरले ३७ र ज्ञानेन्द्र मल्लले २२…

Comments Off on नेपालद्वारा अफगानिस्तानलाई एक सय ४२ रनको लक्ष्य

भारतीय आमा र अमेरिकी डक्टरकी छोरी, पोर्नस्टार

भारतिय आमा र अमेरिकी डक्टरकी छोरी समेत पोर्नस्टार बन्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । वासिङ्टनका डाक्टर केविन विक्सलाई समेत आफ्नी छोरी मरियम विक्स पोर्ने स्टार बनिन् भन्ने सुन्दा उनलाई विश्वासै लागेन। तर मरियम स्वयंले ‘ड्याडी म पोर्न स्टार हुँ' भनेपछि उनलाई विश्वास गर्न बाध्य भयो। १८ वर्षीया मरियमले यस्तो पेसा अपनाएको देख्दा उनका बुबा भने छाँगाबाट खसेजस्तै भएका थिए।…

Comments Off on भारतीय आमा र अमेरिकी डक्टरकी छोरी, पोर्नस्टार

एभरेस्ट बेसक्याम्प विश्वकै उत्कृष्ट ‘ट्रेकिङ रुट’

विश्वका उत्कृष्ट ६ ट्रेकिङ रुटमा नेपालको सगरमाथा वेस क्याम्प क्षेत्र पनि परेको छ । बेलायती पत्रिका डेलिमेल र वल्र्ड एक्सपिडिसन्सले संयुक्त रुपमा सार्वजनिक गरेको विश्वका उत्कृष्ट ६ ट्रेकिङ रुटहरुको सूचीको पहिलो नम्बरमै नेपालको सगरमाथा बेश क्याम्प र कालापत्थर परेको हो । डेलिमेल अनलाइनकाअनुसार परम्परागत शेर्पा गाउँको पौराणिक ट्रेक सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र कालापत्थर हेर्न लायक छ । सगरमाथा…

Comments Off on एभरेस्ट बेसक्याम्प विश्वकै उत्कृष्ट ‘ट्रेकिङ रुट’

महिलाले पुरुषबाट चाहने सात कुराहरु

महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा…

Comments Off on महिलाले पुरुषबाट चाहने सात कुराहरु

एम.आर.पी. पासपोर्ट पनि नक्कली

हस्तलिखित पासपोर्ट मात्र होइन, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नै नक्कली भेटिन थालेका छन् । नक्कली एमआरपी लिएर नेपाल आउने विदेशीहरू बारम्बार पक्राउ पर्न थालेपछि यो तथ्य सार्वजनिक भएको हो । नक्कली एमआरपीसहित नेपाल भित्रिने विदेशीलार्इ पक्राउ गरेर अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कर्मचारीलाई सतर्क गराउँदै आएको छ । अध्यागमन अधिकारीका अनुसार थाइल्यान्डको बैंकक तथा मलेसियामा रहेको गिरोहले नक्कली एमआरपी बनाएर बिक्री…

Comments Off on एम.आर.पी. पासपोर्ट पनि नक्कली

तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी दिने भएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो । विभागका महानिर्देशक रमेश खनालले लिङ्गको महलमा यौनिक तथा लैङ्गिक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अब छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए । नील हिरा समाजकी अध्यक्ष…

Comments Off on तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

मन्त्रीका छोरा छुटेपछि उडिसकेको विमान फर्कियो

लेवनानको बेरुतबाट इराकको बग्दादका लागि उडेको मिडल इष्ट एयरलाइन्स (एमइए)को जहाज २१ मिनेटपछि इराकी मन्त्रीको छोरालाई लिन फेरि एयरपोर्ट फर्किएको विषयमा अनुसन्धान चलिरहेको छ । इराकी यातायात मन्त्री हली अल अमिरीका छोरा महदीलाई समयमा नआएपछि विमान उडेको थियो । त्यसपछि मन्त्रीका छोराले बगदाद एयरपोर्टमा फोन गरेर आफू विना उडेको विमान अवतरण नगर्न निर्देशन दिएका थिए । त्यसपछि २१ मिनेटको दुरी…

Comments Off on मन्त्रीका छोरा छुटेपछि उडिसकेको विमान फर्कियो

सांग्रिला समाज बेल्जियमको अध्यक्षमा खड्क के.सी.

सांग्रिला समाज बेल्जियमको अध्यक्षमा खड्कबहादुर के.सी. निर्वाचित भएका छन|  आईतवार लुभेनमा सम्पन्न समाजको चौथो अधिबेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो| २ बर्षे कार्यकालको लागी उपाध्यक्षमा  दीपकज्योति पौडेल र सबिता दाहाल आधिकारी,महासचिब परमानन्द सापकोटा,सचिब रुपा खड्का,कोषाध्यक्ष कविता थपलिया,सह-कोषाध्यक्ष बिष्णु थापा क्षेत्री,सदस्यहरुमा क्रमशः सरीता धवला,बलिराम झा,बिराट खड्का,रबिन श्रेष्ठ,झलक के.सी,सुवास गुरुङ,सुनिता गुरुङ र राजेश के सी निर्वाचित भएका छन्|समाजको १७ सदस्यीय कार्य समिति…

Comments Off on सांग्रिला समाज बेल्जियमको अध्यक्षमा खड्क के.सी.

बेल्जियमको संसदीय निर्वाचनमा उठेका नेपालीहरू

खड्कबहादुर के.सी. दोश्रो पटक नेपाली उमेदवार बेल्जियमको संसदीय निर्वाचनमा नेपालीभाषी उम्मेदवार खड्कबहादुर के.सी चुनाब लड्ने भएका छन्|आगामी मे २५ मा सम्पन्न हुन गैरहेको आम निर्वाचनमा उनि समाजबादी प्रजातान्त्रिक पार्टी ग्रुन (ग्रीन पार्टी) को तर्फबाट निर्वाचन लड्दै छन्|संसद सदस्यको निम्ति ग्रुन पार्टीबाट निर्वाचन लड्ने उनि पहिलो र बेल्जियमका  नेपालीहरूमा दोश्रो हुन्|यस भन्दा अगाडी बिरमान घर्ति मगरले कम्युनिष्ट पार्टीबाट संसदीय निर्वाचन लडेका थिए|…

Comments Off on बेल्जियमको संसदीय निर्वाचनमा उठेका नेपालीहरू

‘गोर्खालीको छोरो म’ गाउँदै प्रशान्त तामाङले नचाए

सांगीतिक कार्यक्रमका लागी पहिलोपटक धौलागिरी अञ्चलमा आइपुगेका इन्डियन आइडल प्रशान्त तामाङको गीत सुन्नकै लागि पर्वत, बाग्लुङ र म्याग्दीका सयौ संगीतप्रेमीको पर्वतमा भीड लाग्यो।मधुर मुस्कानका साथ जब प्रशान्तले हातमा माइक समाएर नेपाल भूमिका नाउँमा ढोग दिए। दर्शक दिर्घाबाट तालिको गडगडाहड छुट्यो। भारतीय मुलका गायक प्रशान्त तामाङलाई इन्डियन आइडलमा विजय गराउनका लागि रकम संकलन नै गरेर भोट गरेका पर्वतबासीसामु प्रशान्तले निकै भावुक…

Comments Off on ‘गोर्खालीको छोरो म’ गाउँदै प्रशान्त तामाङले नचाए

बुल्गेरियामा पनि एन.आर.एन. सँघको राष्ट्रिय कमिटी गठन

बुल्गारियाको राजधानी सोफियामा गैर आवासीय नेपालीहरुको भेलाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरेको छ । लामो समयदेखि बुल्गारियामा बसोबास गर्दै आएका गैर आवासीय नेपाली गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल, महासचिवमा चन्द्र बहादुर कँडेल, सचिबमा तिलक खत्री, कोषाध्यक्षमा टीकाराम कडेल रहेका छन् । त्यसैगरी युवा संयोजकमा अमित कुमार मण्डल र प्रबक्तामा शिब…

Comments Off on बुल्गेरियामा पनि एन.आर.एन. सँघको राष्ट्रिय कमिटी गठन

बेल्जियममा नेपाली रेस्टुरेन्ट उत्कृष्ट

अनलाइन मार्फत खाना वितरण सेवा प्रदान गर्ने जस्ट इटको सन् २०१३ को सर्वेक्षणमा बेल्जियमस्थित नेपालीहरुबाट संचालित न्यु होली काउ रेस्टुरेन्ट  डेलिभरी सेवाको उत्कृष्ट सुचिमा परेको छ|बर्ष भरीका ग्राहकको मतको आधारमा होली काउ बेल्जियममा रहेका सम्पूर्ण इन्डियन तथा  लुभेन शहरभरीका  डेलिभरी गर्ने रेष्टुरेन्टहरु  मध्ये सबैभन्दा बढी अंकका साथ पहिलो भएको हो| डेलिभरी सेवा र खानाको प्रशंसा गर्दै ३७० जनाले इन्टरनेट मार्फत…

Comments Off on बेल्जियममा नेपाली रेस्टुरेन्ट उत्कृष्ट

जान्नैपर्ने केही आश्चर्यजनक तथ्यहरु

* मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । * मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ । * मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ । * सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १…

Comments Off on जान्नैपर्ने केही आश्चर्यजनक तथ्यहरु

पत्रकार महासंघ बेलायतको अधिवेशनमा एनआएन अध्यक्ष शेष घले प्रमुख अतिथि

नेपाल पत्रकार महासंघ बेलायत शाखाको दोस्रो अधिवेसन यसै साता हुने भएको छ । आउँदो मार्च नौं तारिख आइतबारका दिन लण्डनमा हुने अधिवेसनले आउंदो दुई वर्षका लागि शाखाको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेसनमा बेलायतमा क्रियाशिल ८१ जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहने अधिवेसन आयोजक समिति संयोजक चिरन शर्माले जानकारी दिए । अधिवेसनका लागि स्कटल्याण्ड, केन्ट, मेडस्टोन, लिड्स लगायतका…

Comments Off on पत्रकार महासंघ बेलायतको अधिवेशनमा एनआएन अध्यक्ष शेष घले प्रमुख अतिथि

स्कट्ल्याण्डमा नेपाली भाषा पढाइँदै

बेलायतको स्कट्ल्याण्डको एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपालीका छोराछोरीलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा सुरु गरिएको र छिट्टै समय बढाउने तयारी गरिएको संस्थाका अध्यक्ष टक बहादुर थापाले बताउनु भयो । एक औपचारिक कार्यक्रमसहित सुरु गरिएको नेपाली भाषा कक्षामा…

Comments Off on स्कट्ल्याण्डमा नेपाली भाषा पढाइँदै