Mar 312014
 
नेपालबारे जवाहरलाल नेहरुका धारणा

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको नेपालनीतिको जग स्थापना गरेकाले नेपालप्रतिको भारतको दृष्टिकोण बुझ्नुअघि नेहरुको नेपालसम्बन्धी धारणा बुझ्न आवश्यक छ । ग्लिम्सेज अफ वल्र्ड हिस्ट्र, डिस्कभरी अफ इन्डियालगायत आफ्ना किताबमा उनले नेपालबारे उल्लेख गरेका छन् [ थप …]

Mar 312014
 
अमेरिका नेपाल चेम्बर अफ कमर्शको संयोजनमा 'एशिया महोत्सब' हुँदै

अमेरिका नेपाल चेम्बर अफ कमर्श र सिटी काउन्सिल आर्टिशियाको संयुक्त आयोजनामा क्यालिफोर्नियाको लसएन्जलसमा आगामी अक्टोबर १ तारिख देखि ३ तारिख सम्म एशियाली मुलुकहरुको संस्किर्ती र ब्यापार प्रबर्दन गर्ने उद्देश्यले बृहद एशिया महोत्सब आयोजना हुने भएको [ थप …]

Mar 282014
 

बेलझुन्डी, दाङमा २४ करोड रुपियाँ लगानीमा आयुर्वेद शिक्षण अस्पताल निर्माण सुरु भएको छ । ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी (बीएएमएस) अध्यापनका लागि शिक्षण अस्पतालको अभाव भएपछि ठूलो लगानीमा यो भवन बनाउन थालिएको हो । [ थप …]

Mar 282014
 
'ड्राइ स्किन केयर' कसरी गर्ने ?

देशी बदामको तेल छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी [ थप …]

Mar 272014
 
अमिताभको इच्छा दीपिका पादुकोणले पुरा गरिदिने

उसो त बलिउडका धेरै कलाकार अमिताभ बच्चनसँग फिल्म खेल्ने सपना देख्छन् । हालै बच्चनले भनेका थिए, उनको इच्छा भने बलिउडकी पछिल्लो ‘हट केक’ दीपिका पादुकोणसँग खेल्ने छ । अमिताभको यो इच्छा पुरा हुने भएको छ [ थप …]

Mar 272014
 

दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेकोु लिखित जानकारी दिँदै उनीहरूलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ। द्विदेशीय सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत [ थप …]

Mar 272014
 
'म सी.आइ.ए. र तालिवानको एजेण्ट थिएँ’

सिरियल किलर चाल्र्स शोभराजले आफुले विगतमा अमेरिकी गुप्तचरी संस्था सिआइए र तालिवानलाई सहयोग गर्ने गरेको बताएका छन् । बेलायती म्यागजिन जीक्यूलाई दिएको अन्र्तवार्तामा उनले दिल्लीको तिहाड जेलमा परेका बेला पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदसँग [ थप …]

Mar 252014
 
अस्ट्रेलियाले २ हजार नेपाली विद्यार्थीको भिसा रोक्यो

नयाँ दिल्लीस्थित अष्ट्रेलियन दुतावासले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले गलत ऋणको कागजात बनाएको भन्दै करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरेको छ। नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र [ थप …]

Mar 252014
 
वैदेशिक रोजगारी र पीडा समेटिएको उपन्यास

प्रवासमा नेपालीले भोग्दै आएका विकृति–विसंगतिको सजीव चित्र समेटिएको ‘उल्कापात’ उपन्यास बजारमा आएको छ। उपन्यासकार वसन्त नेपालले वैदेशिक रोजगारीको कथावस्तु समेटेर उक्त उपन्यास बजारमा ल्याएका हुन्। लेखक र टिनाबीच अप्रत्याशित भेट, प्रेम र वियोगमा जेलिएको उल्कापात [ थप …]

Mar 242014
 
ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुहार बाँदर जस्तो बनाइ फोटो छाप्ने एक बेल्जियन पत्रिकाले माफी मागेको छ । ओबामा यो हप्ता ब्रसेल्स आउँदैछन् । यही अवसरमा गत शनिवार ‘ओबामा विशेष अंक’ निकाल्दा बेल्जियन दैनिक ‘द मोर्गन’ [ थप …]

Mar 222014
 
बन्ला त नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ?

बंगलादेशमा नेपाली खेलाडीहरुले ऐतिहासिक बिजयको शुरुवात गरेसँगै नेपाली क्रिकेट पारखी तथा प्रंशसकहरुले अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको माग गर्न थालेका छन्। नेपाली क्रिकेटरहरुलाई हौस्याउने तथा उनीहरुको प्रशंसामा शब्द खर्च गर्दै आएका नीति निर्माता तथा सरकारका मन्त्री [ थप …]

Mar 222014
 
झूटो बिहे गर्दै, बेलायततिर अल्झिँदै

बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरेलगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको साउथ इस्ट लन्डनस्थित उक्त कलेज बन्द [ थप …]

Mar 212014
 
अमेरिकामा एक नेपालीलाई १८ करोड रूपैयाँको चिट्ठा

अमेरिकाको सन फ्रान्सिस्कोमा ट्याक्सी चालकका रुपमा काम गर्दै आएका एक नेपालीलाई झण्डै दुई मिलियन डलरको चिट्ठा परेको छ । महेन्द्र केसी नाम गरेका ती नेपालीले १.९ मिलियन डलर (करिब १८ करोड रूपैयाँ) को चिट्ठा जितेका [ थप …]

Mar 202014
 
रुँदै अमेरिका छाडेर नेपाल फर्किन्, गौरी मल्ल

झण्डै पौने चार वर्षसम्मको अमेरिका बसाईपछि चर्चित कलाकार गौरी मल्ल फागुन २८ गते बुधबार नेपाल फर्किन्। लामो न्युयोर्कबसाईपछि लामो समयका लागि नेपाल आएकी गौरी मल्ललाई विदाई गर्न फागनु २६ सोमबार न्युयोर्कमा युनाइटेड नेप्लिज आर्टिस्ट एशोसियसन [ थप …]

Mar 202014
 
अफगानीस्तानविरुद्ध नेपाल विजयी

अफगानीस्तानविरुद्ध ९ रनको विजय रच्दै नेपालले एतिहास रचेको छ । नेपालले अफगानीस्तानलाई हराएको पहिलो पटक हो । नेपालको अफगानिस्तानविरुद्ध एतिहासिक जित बनेको छ । क्रिकेट प्रतियोगितामा नेपालले वान डे मान्यता पाएको अफगानीस्तानलाई हराएको यो पहिलो पटक [ थप …]