जंगबहादुरको दुर्लभ तस्बिर

जंगबहादुर राणाको एउटा दुर्लभ तस्बिर अहिले सामाजिक सञ्जालहरूमा खुबै सेयर भइरहेको छ । नेपाली इतिहासका यी ‘डरलाग्दा’ पात्र तस्बिरमा निकै दयनीय देखिन्छन् । ख्याउटे शरीर, चिम्सा आँखा, लामो कपाल, पातला जुँगा । कस्ता थिए त यी क्रूर शासक ? इतिहासकार ज्ञानमणि नेपाल यसरी चित्रण गर्छन्: ‘जंगबहादुर राणाको अनुहार र जिउडाल त्यति राम्रो थिएन । शरीर ख्याउटे थियो । अनुहार उतिसाह्रो…

Comments Off on जंगबहादुरको दुर्लभ तस्बिर

चिनियाँ फिल्ममा पनि नेपाल

नेपालीहरुले अब चिनियाँ फिल्ममा पनि नेपाललाई देख्न पाउने भएका छन् । बलिउड चलचित्रमा नेपालका दृश्य देखिनु नौलो नभएपनि उत्तरी चीनका फिल्ममा भने नेपालका दृश्यलाई खासै प्रयोग गरिएको पाइदैन । अहिले चिनको फिल्म ‘ 等风来’ जसलाई अंग्रेजीमा ‘Up in the wind ’ भनिन्छ , यसका नेपाललाई देखाइएको छ । नेपाल अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्मकर्मीहरु पनि नेपालतर्फ आकर्षित भएका छन्…

Comments Off on चिनियाँ फिल्ममा पनि नेपाल

रणवीर कपूर नेपालको ‘ब्रान्ड एम्वेसडर’ ?

बलिउड अभिनेता रणवीर कपूरलाई नेपालको ब्रान्ड एम्वेस्डर बन्न युनेस्कोले प्रस्ताव गरेको छ । नेपालको सामाजिक अभियानमा सहयोग गरिदिनका लागि युनेस्को नेपालले उनलाई आग्रह गरेको हो । रणवीरलाई ‘सबैको लागि शिक्षा’ अभियानको ब्रान्ड एम्वेस्डर बनाउन लागिएको प्यान्ट्रन अफ एजुकेसन फर अलका प्रमुख विनोख खेतवातले बताए । उनले रणवीरलाई अभियानमा सामेल गराउँदा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। ‘रणवीरलाई नेपालमा राम्रो अभिनेताका…

1 Comment

पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

मार्च ९ तारिख लण्डनमा हुने नेपाल पत्रकार महासंघ युके शाखाको दोश्रो अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । तयारी समितिका संयोजक वरिष्ठ उपाध्यक्ष चिरन शर्माको संयोजनमा आइतवार लण्डनमा सम्पन्न बैठकले अधिवेशनलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले आगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न जोड दिएका थिए । बैठकले मञ्च सजावट तथा हल व्यवस्थापनमा सदस्यहरु श्याम…

Comments Off on पत्रकार महासंघ युकेको दोश्रो अधिवेशन मार्च ९ मा

शिक्षकले पिट्दा कानको जाली फुट्यो

अर्काको टिफिन खाएको भन्दै अनुशासन शिक्षकले पिट्दा काठमाडौंको एक विद्यालयका विद्यार्थीको कानको जाली फुटेको छ । स्वयम्भूको दि एक्सेलसियर बोर्डिङ स्कुलका अनुशासन शिक्षक महेश मल्लले पिट्दा ७ कक्षामा अध्ययनरत सचिन बुढाथोकीको कानको जाली फुटेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साथीको टिफिन खाइदिएको विषयमा मल्लले सचिनलाई गालामा थप्पड हान्दा कानको जाली फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवालीले बताए…

Comments Off on शिक्षकले पिट्दा कानको जाली फुट्यो

दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

काठमाडौं प्रहरीले थालेको गुन्डागर्दीविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो…

Comments Off on दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

हङकङमा कवि डी.बि. पालुङ्वाको ‘विसंगति’ बिमोचित

हंगकंगको जोर्डनस्थित नमोबुद्ध क्लबको सभा हलमा गीतकार तथा कवि डी.बि. पालुङ्वाको कविता संग्रह 'विसंगति' को बिमोचन यही फेब्रुवरी १६ आईतबार भयो । नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सुब्बा सम्बाहाङ्फे लिम्बु, नेपाली साहित्य प्रतिष्ठान हंगकंग सदस्य तथा भयबादका प्रवर्तक देश सुब्बा, सब्लाबुङ्ग साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशक राजकुमार राई, सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष तथा सिर्जनशील अराजक समुहका अभियान्ता हाङ्युग…

Comments Off on हङकङमा कवि डी.बि. पालुङ्वाको ‘विसंगति’ बिमोचित

अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत् उद्घाटन

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन भएको छ । साहित्यकार गोबिन्द गिरी प्रेरणा संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा बिद्युतिय संजाल एम्नेलिया डटकम (amnelia.org ) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल(आङ्किक) पत्रिकाको विमोचन समेत गरिएको छ । नेपाली…

Comments Off on अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत् उद्घाटन

पत्रकार महासंघ युरोप शाखाद्वारा माओवादी अध्यक्षसँग प्रेस भेटघाट

नेपाल पत्रकार महासंघ युरोप शाखाले युरोप भ्रमणमा रहेका माओवादी अध्यक्ष मोहन वैद्य किरण र सचिव देव गुरुङ्गसंग प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष किरण र सचिव गुरुङ्गले नेपालको समसमायिक राजनैतिक विषय र आफनो राजनैतिक दलको भुमिकाको वारेमा प्रष्ट पारेका थिए । यसअघि कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाको पार्षदद्वय ओम शर्मा र डिल्ली…

Comments Off on पत्रकार महासंघ युरोप शाखाद्वारा माओवादी अध्यक्षसँग प्रेस भेटघाट

विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबमा

युवा फुटबल खेलाडि विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबका लागि ट्रायल दिन आउने भएका छन् । नेदरल्यान्डस् का बाँग्लादेशी प्रशिक्षक रेने कोस्टरको पहलमा आउँदो अप्रिल र मे दुइ महिनाका लागि विमलले ब्रसेल्सको आन्दरलेख क्लबमा प्रशिक्षण गर्नेछन् । आन्दरलेख बेल्जियमको ए डिभिजन फुटबलको सर्वाधीक पटक विजेता रहेको सफल क्लब हो । त्यस्तै बेल्जियम फिफा वर्गीकरणमा विगत २ वर्षदेखि सँसारका…

Comments Off on विमल घर्ती मगर बेल्जियमको नम्बर एक फुटबल क्लबमा

गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

गुगलले भारतको संस्कृति मन्त्रालयसँगको सहकार्यमा ताजमहलको भ्रमण अब इन्टरनेटबाटै गराउने प्रवन्ध मिलाउन लागेको हो । यो योजना अनुसार इन्टरनेट प्रयोगकर्ताले अनलाइनबाटै अब ताजमहलको भ्रमण गर्न पाउने भएका छन् । आफ्नो कोठा तथा कार्यालयमै बसेर फुर्सदको समयमा ताजमहल अवलोकन गर्न पाइने भएको छ । ‘गुगल ट्रेकर’ नाम दिइएको यो महत्वाकांक्षी परियोजना अन्तर्गत ताजमहलको भिडियो फुटेज संकलन गरिने छ । यो प्रविधि…

Comments Off on गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

भ्यालेण्टाइन डे

क्यालेण्डरमा दोहोरिनेछन् ती दिनहरु, फूलवारीमा फेरि फक्रनेछन् ती फूलहरु ! तर, फेरि जन्मनेछैन मेरो "भ्यालेण्टाइन डे" र, फक्रनेछैन मेरो सवैभन्दा "प्रिय गुलाफ" जसले सँगै विष पिएका थिए, त्यो रात जतिवेला- शहरभरि फैलिएको थियो तिम्रो प्रेमको मृत्युको खवर ! विचराहरुलाई के थाहा ? अफवाहको १४ फेव्रुअरी कसैको प्रेममाथी डाँका हालेर भ्यालेण्टाइन मनाइरहेछ १ यूरोको आयातित गुलाफले मदहोसीमा मातेर छाडा रातहरुमा ।…

Comments Off on भ्यालेण्टाइन डे

बागलुङ्ग समाज बेल्जियमद्वारा वृद्धाआश्रमलाई सहयोग

बागलुङ्ग फेब्रुअरी १३,बागलुङ्गसमाज बेल्जियमले बाग्लुङ्ग जिल्लाको निरहेमा अवस्थित निमार्णाधिन जेष्ठ नागरिक आश्रमलाई पाँच लाख पचहत्तर हजार नगद रुपयाँ सहयोग गरेको छ । बाग्लुङ्ग समाज बेल्जियमको पहलमा उक्त रहम बेल्जिजययमा संकलन गरिएको थियो । ओमकारेश्वर वृद्धाआश्रम निमार्ण समिति तथा बाग्लुग समाज बेल्जियमको संयुक्त आयोजनामा बा न पा ११ निरहेमा एक विषेश कार्यक्रममको आयोजना गरि चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममका सभापति तथा…

Comments Off on बागलुङ्ग समाज बेल्जियमद्वारा वृद्धाआश्रमलाई सहयोग

समानता श्रेष्ठको हत्या आरोपमा अमेरिकी प्रहरीले २ जना पक्रियो

नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । भर्जिनियास्थित ब्ल्याकबक्स प्रहरी विभागका नाथन ओडेलले जारी गरेको बिज्ञप्ति अनुसार भर्जिनिया टेक्निकलका बिद्यार्थी बर्ष २२ की जेसिका मिशेल विङ्ग र बर्ष २३ का केफ़र कायल ब्राउनलाई नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो । हत्याका दुवै अभियुक्त…

Comments Off on समानता श्रेष्ठको हत्या आरोपमा अमेरिकी प्रहरीले २ जना पक्रियो

नेपाली ‘आइटम गर्ल’ बंगलादेशी चलचित्रमा नायिका

अभिनयका लागि नेपाली कलाकारहरु वलिउड, पाकीउड तथा हलिउडमा मात्र सिमित रहेनन अब । नेपाली कलाकारको सहभागिता अब बंगलादेशी चलचित्रमा समेत हुने भएको छ । नेपाली चलचित्रकी आईटम गर्लका रूपमा परिचित अर्चना देलाल बंगलादेशी चलचित्र ‘सादा कालो आकाशेर क्यानभासे’ (मायाको परिचय) मा नायिकाको लागि आवद्ध भएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रम मार्फत अर्चना ‘सादा कालो आकाशेर क्यानभासे’ नामक चलचित्रमा अभिनय…

Comments Off on नेपाली ‘आइटम गर्ल’ बंगलादेशी चलचित्रमा नायिका