Feb 282014
 
बेल्जियममा समलिङ्गी शरणार्थीको सँख्या बेस्करी बढ्यो

बेल्जियममा बिगत ४ वर्षमा समलिङ्गी शरणार्थीको सँख्या तिन गुना बढेको छ । यसरी शरण माग्ने समलिङ्गी शरणार्थीहरूमध्ये बिस प्रतिशतको माग स्वीकार गर्ने गरिएको यहाँका शरणार्थी र राज्यविहिनसम्बन्धी विभागका दिर्क भान देन बुल्कले बताएको यहाँका डचभाषी [ थप …]

Feb 282014
 
अन्तरिक्षबाट पृथ्वीका हरेक व्यक्तिलाई इन्टरनेट दिने प्रविधि

इन्टरनेट दिनानुदिन सस्तो र ब्यापक त हुँदैछ अब सबैले निःशुल्क चलाउन पनि पाउने छन् । शक्ती र प्रविधिको सुपर पावर अमेरिकाको एउटा कम्पनीले संसारभरका इन्टरनेटलाई सुविधा उपलब्ध गराउने योजना बनाइरहेको छ। अमेरिकामा कार्यरत एक कम्पनी मेडिया डेभलपमेन्ट फन्डले (एमडिएफ) सन २०१५ सम्ममा पृथ्वीमा बस्ने प्रत्येक व्यक्तिलाई इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ यस्तो योजना बनाइरहेको समाचार डेली मेल अनलाइनले जनाएको छ।

Feb 272014
 
नेपाली महिलाद्वारा ल्याटीन अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण

विश्वका सातै वटा महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा रहेको नेपालका समावेशी महिला पर्वतारोहण टोली दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिमाल अकोन्कागुवा आरोहण गर्न सफल भएको छ। अर्जेन्टिनामा रहेको करिब सात हजार मिटर अग्लो सो हिमाल [ थप …]

Feb 272014
 
अफ्रिकामा फैलिँदो छ एन. आर. एन. सँघ

पूर्वी अफ्रिकी राष्ट्र मोजाम्बिकमा गैर आवसिय नेपाली संघ (एनआरएनए)को नयाँ राष्ट्रिय कार्य समिति गठन भएको छ। समाचारअनुसार सभापति गणेश प्रसाद भण्डारी, उपसभापति मदन बस्याल, महासचिब उदयबिक्रम थापा, सचिब महेन्द्र चापागाईं, कोषाध्यक्ष प्रकाश बस्याल बनेका छन् [ थप …]

Feb 272014
 
अष्ट्रेलियाको सरकारी पुस्तकालयमा नेपाली पुस्तकहरूको सँग्रह

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सार्वजनिक पुस्तकालयले नेपाली शाखा संचालनमा ल्याएको छ । राज्यमा नेपाली भाषी समुदाय बढ्दै गएपछि नेपाली भाषामा यो पुस्तकालय संचालन भएको हो । अहिले राज्य पुस्तकालयमा नेपाली संग्रह तयार भैसकेको छ [ थप …]

Feb 272014
 
स्कटल्यान्डमा अन्तर्राष्ट्रिय कविता गोष्ठी

स्कटल्यान्डको एबर्डिनमा हालै अन्तर्राष्ट्रिय कविता गोष्ठी सम्पन्न भएको छ। बेलायतमा सक्रिय रहेका अन्तर्राष्ट्रिय नेपाली बाङ्ग्मय (अनेवा), सोमनाथ शर्मा मेमोरियल ट्रष्ट र अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसिडब्लु) को संयुक्त प्रयासमा सो कार्यक्रम संचालन गरिएको [ थप …]

Feb 252014
 
अमूर्त मन  !

कविता कुनै अमूर्त चित्रकारको गम्भीर चित्रकला हातमा राखेर, र त्यस्तै मनहरु आफना सन्ततिका ! छातीमा राखेर साह्रै जटील लाग्न थालेका छन आमालाई ! बुझनै नसकिने रहस्यहरु अचेल ! एउटा प्रश्नको उत्तर भेटिएको छैन अझै बृद्धाश्रममा [ थप …]

Feb 202014
 
सांग्रिला समाज बेल्जियमको चौथो अधिवेशन आउँदो मार्चमा

बेल्जियममा नेपाली भाषा संस्कृतिको संरक्षण,संवर्द्धन तथा प्रचारप्रसारमा क्रियाशील सांग्रिला समाज बेल्जियमको चौथो अधिबेशन आउदो मार्च ९ आईतवार लुभेनमा हुने भएको छ| बेल्जियमको लुभेनस्थित रेष्टुरेन्ट ‘टेष्ट अफ एसिया’ मा दिनको ठिक २ बजे शुरु हुने उक्त [ थप …]

Feb 202014
 
नेपाल बेल्जियम दौत्य सम्वन्धको ५० औँ वर्षगाँठ मनाईयो

नेपाल बेल्जियम सम्वन्धको ५० औ वर्षगाँठ नेपाली दूतावास बेल्जियमले  ब्रसेल्समा एक सेमिनारको आयोजना गरी मनायो|यूरोपियन इन्स्टिच्युट अफ एसियन स्टडीज(EIAS)सगको सहकार्यमा ‘नेपालमा लगानीका अवसरहरु’ बारेमा आयोजित सेमिनारमा नेपालमा हाईड्रोपावरमा लगानीको सम्भाव्यता र पर्यटन प्रवर्द्वन सम्वन्धमा छलफल गरीएको थियो| कार्यक्रमका [ थप …]

Feb 202014
 
आबुधाबीमा पहिलो पटक घन्कियो नेपाली संगीत

राजधानीको मुलपानीमा इन्डोर क्रिकेट प्राक्टिस ग्राउन्ड निर्माण गर्न यूएईको आबुधाबीमा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। एनआरएन यूएईले आबुधाबीमै पहिलोपटक नेपाली कार्यक्रम आयोजना गरेको हो।आबुधाबीका साथमा अल ऐनमा सम्पन्न सांस्कृतिक एवम् सांस्कृतिक कार्यक्रममा [ थप …]

Feb 202014
 
नेपाली र कोरियन साहित्यकारबिच अन्तरक्रिया

नेपाली साहित्य समाज (नेसास) दक्षिण कोरिया र कोरियन साहित्यकारहरूको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली साहित्यकार र कोरियन साहित्यकारहरू बृहत उपस्थिती रहेको थियो । नेपालमा क्रियाशिल रहेको सँस्था नेपाल कोरियन [ थप …]

Feb 202014
 
नेपाल बेल्जियम दौत्य सम्वन्धको ५० औ वर्षगाँठ मनाईयो |

नेपाल बेल्जियम सम्वन्धको ५० औ वर्षगाँठ नेपाली दूतावास बेल्जियमले  ब्रसेल्समा एक सेमिनारको आयोजना गरी मनायो|यूरोपियन इन्स्टिच्युट अफ एसियन स्टडीज(EIAS)सगको सहकार्यमा ‘नेपालमा लगानीका अवसरहरु’ बारेमा आयोजित सेमिनारमा नेपालमा हाईड्रोपावरमा लगानीको सम्भाव्यता र पर्यटन प्रवर्द्वन सम्वन्धमा छलफल गरीएको थियो| कार्यक्रमका [ थप …]

Feb 202014
 
बादल र विप्लवको चेपुवामा वैद्य

नेकपा–माओवादीमा कार्यदिशा बहस आगामी जेठमा राष्ट्रिय सम्मेलन गरेर नयाँ कार्यदिशा निर्माणको तयारीमा रहेको नेकपा–माओवादीमा पार्टी अध्यक्ष मोहन वैद्य किरण दबाबमा परेका छन् । महासचिव रामबहादुर थापा बादल र सचिव नेत्रविक्रम चन्द विप्लव फरक–फरक कार्यदिशाको पक्षमा [ थप …]

Feb 202014
 
त्रिभुवन र महेन्द्रबीच मेल थिएन

राजा त्रिभुवनको शब्दचित्र कोर्न बस्दा मलाई सबभन्दा पहिला उनले भनेका भनी मलाई मेरी आमाले सुनाउनुभएको यो वाक्यको स्मरण हुन्छ– ‘के यिनीहरूले दूधभात पनि खान पाउँदैनन् ?’ कुनै गरिब माग्नेलाई देख्दा सम्बोधित भएको यो वाक्यले उनमा [ थप …]

Feb 202014
 
सलमानले दीपिका पादुकोनेसँग खेल्न अस्वीकार गरे

आफूले खेल्ने नयाँ प्रस्तावित फिल्ममा सलमान खानले बलिउडकी नम्बर एक नायीका दीपिका पादुकोनेलाइ लिन अस्वीकार गरेका छन् । सूरज बर्जातयको नयाँ फिल्ममा दीपिका ज्यादै ब्यस्त नायीका रहेकोले आफूले नचाहेको कुरा सलमानले बताएको खबर एमिरात्सको न्युज [ थप …]