Jan 312014
 
युवा बिदेशीनुको बाध्यता – कस्को जिम्मेवारी ?

भर्खरै नेपाललाई माया गर्ने र बिदेशमा हामी बस्नु हुँदैन भन्ने मेरा एकजना मित्रको सोचाईमा यसपटकको नेपाल भ्रमणले एक्कासी परीवर्तन ल्याईदियो । आउँदा आउँदै वहाँले भन्नुभयो, अब म तपाईलाई पढाई सकाएर नेपाल फर्कनुस भन्दिन । बरु [ थप …]

Jan 302014
 
युरोपमा अंग्रेजी भाषाको दबदबा

पछिल्लो समय युरोपमा अंग्रेजी भाषाको दबदबा बढेको पाइएको छ । मातृभाषा नभए पनि अंग्रेजी निपुणता भएका ६० देशको सूचीमा अग्र १० स्थान युरोपेली राष्ट्रले ओगटेका छन् । अंग्रेजी विश्वभर बोलिने भाषाका रुपमा विकसित भए पनि [ थप …]

Jan 302014
 
अ. ने. सा. स., बहराइन च्याप्टर गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं बहराइनका लागि कार्यवाहक नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी (दुबसु क्षेत्री) को अध्यक्षतामा यही २०७० कार्तिक १७ गते महाकवि देवकोटा जयन्तीको उपलक्ष्यमा बसेको बहराइनमा [ थप …]

Jan 302014
 
कवि के. सी. को ‘नर्थ सिको किनारबाट’ माथि समिक्षा

कवि दीपेन्द्र के.सी.द्वारा लिखित ‘नर्थ सिको किनारबाट’ नामक कविता संग्रहमाथि समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ | सो कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन आईसीसी सदस्य शिवकुमार बरुवाल र अनेसास [ थप …]

Jan 282014
 
अनेसास जापानमा नयाँ कार्यसमिति

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आठौं कार्यसमितीको अध्यक्षमा आलोक चालिसे र महासचिबमा बिष्णु प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । यस अघि गत महिना, जनवरीमा सम्पन्न २५औ साहित्यिक शृंखला एबम संस्थाको आठौं अधिबेशनमा सर्वसम्मत नेतृत्व [ थप …]

Jan 282014
 
भारतीय सर्वेक्षणमा भाजपा अगाडि

भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रूपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ । आगामी निर्वाचन सो दलले बहुमत प्राप्त गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले सो [ थप …]

Jan 282014
 
कुश्मा–बलेवा केबलकार पुल उद्घाटन

मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल उद्घाटन भएको छ । नियमित सञ्चालनमा आएको एक वर्षपछि कुस्मा–बलेवा यान्त्रिक पुलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । निजी क्षेत्रले सामूहिक [ थप …]

Jan 272014
 
साँचो प्रेम कहानी !

आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् । भनिन्छ प्रेम [ थप …]

Jan 272014
 
कोमल वलीले रात्री-बस मै उधुम गरेपछि

पोइला जान पाम् भन्दै गीतमार्फत हल्लीखल्ली मच्चाउने लोकगायिका कोमल वली मौका पर्योम भने गीत नगाईकन साँच्चैको आतङ्क मच्चाउन पनि सक्ने रहिछन् भन्ने प्रस्टिएको छ। कलाकार वलीले कुनै फिल्मको सुटिङमा त्यस्तो आतङ्क सिर्जना गरेको नभई चलिरहेको [ थप …]

Jan 272014
 
विद्या बालन र  परेश रावलले पाए पद्मश्री

भारत सरकारले प्रदान गर्ने प्रतिष्ठीत पद्मश्री सम्मान विद्या बालन र परेश रावलले पाएका छन् । आठ बर्ष अघि मात्रै बलिवुडमा कदम राखेकी बिद्या बालनलाई बलिवुडमा आयु त्यती लामो छैन भनथे । चाक्लो अनुहार भएकी बिद्या [ थप …]

Jan 252014
 
हलिउड फिल्म एभरेस्टको नेपाल सुटिङ सकियो, तीन नेपालीलाई युरोप सुटीङमा निम्तो

नेपाली कलाकारमा सगरमाथा आरोही ओखलढुंगाका पेम्बा शेर्पा, पाइलट तथा अभिनेता विजय लामा र सोलोखुम्बुका आङ्फुला शेर्पा नेपालमा बलिउड फिल्म सुटिङ हुने कुरा नौलो होइन। बारम्बार बलिउडको टिम फिल्म सुटिङका लागि देखिने नेपालमा बेलाबखत हलिउड फिल्म [ थप …]

Jan 252014
 
११ महिने बच्चा मारेको आरोपमा यू.ए.ई.मा नेपाली महिला पक्राउ

संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिला हत्या आरोपमा पक्राउ परेकी छन् । दुबई सहरको अलनादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा यसै साता प्रहरीले पक्राउ [ थप …]

Jan 232014
 
बेल्जियमका व्यवसायीहरूलाई बैंक ट्रान्सफरको दरमा सहुलियत सुविधा

बेल्जियममा रहेका व्यवसायीहरूले बैंक ट्रान्सफरबाट (बैक कोन्ट्याक्ट, क्रेडिट कार्डको प्रयोग) पेमेन्ट गर्ने मेशीनमा सहुलियत दरमा सुविधा पाउनको लागि नेपाल व्यवसायी सँघ बेल्जियमले पहल गरेको छ । बैंक ट्रान्सफरको सुविधा लिँदा विभिन्न कम्पनीहरूको चर्को कमिसन दरको [ थप …]

Jan 232014
 
फ्रान्सको गर्भपतनसम्बन्धी कानून झन् लचिलो

फ्रान्सले सन् १९७५ देखि गर्भाबस्थाको कारण महिलाको ज्यान जोखिममा पर्न सक्ने अवस्था भएमा मात्र गर्भपतन गर्न सकिने नियमलाई अझै सजिलो बनाएको छ|गत मंगलवार राष्ट्रिय सभाबाट पारित गर्भपतन सम्वन्धि विवादास्पद विधेयकले महिलाले चाहेमा गर्भपतन गर्न सक्ने [ थप …]

Jan 212014
 
एनआरएन युरोप संयोजकको आव्हान

एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले युरोपबाट शुरुवात गरीएको एनआरएन परोपकारी कोषलाई संसार भरीका एनआरएनले अनुशरण गर्ने आशा ब्यक्त गरेका छन्| गत ४ जनवरीदेखि बेल्जियमबाट शुरुवात गरीएको परोपकारी कोष निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम युरोपका अन्य देशहरुमा [ थप …]