दीपिका पादुकोण र कपिल शर्मा ‘इन्डीयन अफ द इयर’

बलिउड अभिनेत्री दीपिका पादुकोण र हास्य कार्यक्रम प्रस्तोता कपिल शर्मा भारतीय मनोरञ्जन उद्योगमा योगदानको लागि 'इन्डीयन अफ द इयर २०१३' उपाधिबाट पुरस्कृत भएका छन् । CNN-IBN द्वारा शुक्रबार अपरान्ह आयोजित एक पुरस्कार समारोहमा दीपिकाले उनको बुबा, जो ब्याडमिन्टनका नामूद खेलाडि पनि हुन्, बाट विशेष उपलब्धि पुरस्कार प्राप्त गरिन् । यो वर्ष उनका Yeh Jawaani Hai Deewani, Chennai Express र Ram-leela…

Comments Off on दीपिका पादुकोण र कपिल शर्मा ‘इन्डीयन अफ द इयर’

अमेरिकामा ‘बुद्धवाद्का तीन आयाम’ पुस्तक

भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा रिचमण्डका नेपालीहरुले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका थिए | नेपाली साहित्यमा आख्यानको बाढी आइरहेको सन्दर्भमा बौद्ध दर्शनसंग सम्बन्धित एक गैर आख्यान पुस्तक सार्बजनिक भएको हो | बौद्ध धर्म…

Comments Off on अमेरिकामा ‘बुद्धवाद्का तीन आयाम’ पुस्तक

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, स्पेन शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको शाखा स्पेनमा समेत बिस्तार भएको छ । कलाकार प्रकाश तिवारीको अध्यक्षतामा गठन गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज स्पेन शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेपछि विधिवतरुपमा शाखा बिस्तार भएको हो । नवगठित अनेकस स्पेनमा पदाधिकारीहरुमा सल्लाहकार समिति एकराज गिरी, दीपक खरेल, निरज पोखरेल, मुक्त गुरुङ, इश्वर शर्मा, डिक कार्की, दीपक क्षेत्री, ज्योती गुरुङ, दावा ऋषि श्रेष्ठ छन् ।…

Comments Off on अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, स्पेन शाखा गठन

खलनायक सुनील थापा फेरी बलिउडमा

चर्चित खलनायक सुनील थापा २८ वर्षको लामो अन्तरालपछि अब फेरि ठूलो ब्यानरको बलिउड फिल्ममा खेल्ने भएका छन्। २८ वर्षपछि सञ्जयलीला भंसालीको ब्यानरमा निर्माणाधीन बलिउड फिल्म 'मेरि कोम' मा खेलेपछि उनी बलिउडमा फेरि छाउने संकेत देखिएको हो। मेरी कोम त्यो हिन्दी फिल्म हो, जो चर्चित भारतीय बक्सिङ स्टार मेरी कोमको जीवनीमा आधारित छ। फिल्ममा बलिउड सुन्दरी प्रियंका चोपडा मेरि कोमका रूपमा…

Comments Off on खलनायक सुनील थापा फेरी बलिउडमा

खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

गल्फ कोपरेसन काउन्सिलमा आवद्ध रहेका मुलुकहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमन र बहराइनले आगामी वर्ष घरेलु श्रम सम्वन्धि कानुन लागु गर्ने भएका छन् । यी क्षेत्रमा काम गर्ने करिब साढे दुई लाख नेपाली कामदार पनि घरेलु श्रम कानुनबाट लाभान्वित हुनेछन् । नयाँ घरेलु श्रम कानुनले घरेलु कामदारको पासपोर्ट जफत गर्ने काममा बन्देज लगाउनुका साथै तलव समयमा दिन…

Comments Off on खाडीमा घरेलु श्रमसम्वन्धि कानून आउने, नेपाली कामदार पनि संरक्षित हुने

लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ? अनलाइन पत्रकारिता सस्तो, सुलभ र सजिलो पनि छ । उसो त, स्तरियताको मामिलामा पनि सस्तोपन देखिन्छ । पत्रकारिता यति ब्यापक बनेको छ की फेसबुक स्टाटसदेखि यु-ट्यूबका अडियो-भिजुअलसम्म पत्रकारै पत्रकारहरूको…

Comments Off on लोकप्रिय पत्रकारिता

रूसी भाषामा भानुभक्तको कविता

मस्कोमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित 'लोकको गरूँ हित् भनी' शीर्षकमा नेपाली र रूसी भाषामा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ । मस्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा साहित्यप्रेमी नेपालीहरु र तिनका रसियाली मित्रहरुको समेत उपस्थितिमा काव्यगोष्ठीको आयोजना भएको हो । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रूसका अध्यक्ष गोविन्दप्रसाद गौतमले आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय…

Comments Off on रूसी भाषामा भानुभक्तको कविता

सलमान खान होइन करण: प्रिटी जिन्टा

बलिउडका सिङ्गल सिलेब्रिटीहरूको बिहेको चर्चा ज्यादै हुनेगर्छ । फिल्म निर्माता/निर्देशक करन जौहरको शो ‘कफी विद करन’मा वलिउड सुपरस्टार सलमान खानले आफ्नो निजी जिन्दगीका धेरै कुराहरु पर्दाफास गरेका थिए । करन ले सलमानसँग बैवाहिक प्रश्न राखेका थिए। त्यतिबेला सलमानले आफ्नो जीवनसाथीको रुपमा वलिउड एक्ट्रेस प्रिटी जिन्टा आफुले चाहेको बताएका थिए । तर, प्रिटि जिन्टा समलानको यो कुराप्रति खासै चाख राखिनन् ।…

Comments Off on सलमान खान होइन करण: प्रिटी जिन्टा

बेल्जियम जनप्रगतिशल मञ्चको साधारण सभामा दिननाथ शर्मा

नेपाली जनप्रगतिशल मञ्च, बेल्जियमको साधरण सभा आउँदो डिसेम्बर २५ मा हुने भएको छ । आन्त्वर्पेन वेल्जियममा सम्पन्न हुने उक्त साधारणसभामा एमाओबादीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज तथा पुर्व शिक्षा मन्त्री दिननाथ शर्माको उपस्थिति रहने आयोजकहरुले बताएका छन् । वेल्जियममा रहेका नेपालीहरुलाई लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको दिशामा उठाउन र संघीय लोकातान्त्रिक गणतान्त्रिक नेपालको स्थापनाको सुनिश्चिता र प्राप्त उपलब्धिको रक्षार्थको लागी भएका र हुन सक्ने…

Comments Off on बेल्जियम जनप्रगतिशल मञ्चको साधारण सभामा दिननाथ शर्मा

युद्धको पृष्ठभूमि बनाउँदै माओवादी

नेकपा माओवादी आफ्नो कडा धारलाइ कार्यान्वयन गर्ने निश्चयमा पुगेको छ । संविधानसभा निर्वाचन बहिष्कार गरी गोलमेच सम्मेलनबाटै राजनीतिक निकास खोजिनुपर्ने अडान राख्दै आएको नेकपा माओवादीले पार्टी सचिव नेत्रविक्रम चन्द विप्लवको लाइन पारित गर्दै ‘गर की मर’ भन्ने नीति लिने भएको छ । राजधानीमा सम्पन्न तेस्रो विस्तारित बैठकको निर्णयबाट नेकपा–माओवादी यस्तो अवस्थामा पुगेको हो । विप्लवले पार्टी विभाजन भएदेखि नै मुलुकका…

Comments Off on युद्धको पृष्ठभूमि बनाउँदै माओवादी

अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?

विश्व-शक्ती राष्ट्र बन्ने चाहना राख्ने भारत र एक्लो सुपर-पावर रहेको अमेरिकाबीच यो हप्ता चलेको कुटनैतिक झडपले भारतीय शासक वर्गको केटाकेटीपनलाई उजागर गरीदिएको छ । घरेलु कामदारलाई कम तलब दिएको र कामदार बोलाउँदा नक्कली कागजपत्र पेश गरेको आरोपमा न्यूयोर्क प्रहरीले भारतीय उप-वाणिज्यदूत देवयानी खोब्रागादलाई डिसेम्बर १२ मा पक्राउ गरी, हथकडी लगाएको र निर्वस्त्र खानतलासी लिएको प्रतिकृयामा भारत अत्यन्त कडा भएर सार्वजनिक…

Comments Off on अमेरिका-भारत कुटनीतिक तनाव : बचकाना नीति बोकेर भारत विश्व-शक्ती बन्ला ?

चितवनको सौराहामा हात्ती महोत्सव

चितवनको सौराहामा वर्षेनी हुने हात्ती महोत्सव यो वर्ष पुस ११ गतेदेखि हुने भएको छ । विगत ९ वर्षदेखि हुदै आएको हात्ती महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । यस अघि तीन दिनसम्म भएको महोत्सव १० औं संस्करणमा भने ५ दिन हुने लागेको हो । हात्ती महोत्सव अन्र्तगत…

Comments Off on चितवनको सौराहामा हात्ती महोत्सव

बेल्जियमबाट मृगौलापीडितलाई आर्थिक सहयोग

बिगत एक बर्षदेखी दुवै मृगौलाले काम गर्न छोडी हाल उपचारको क्रममा काठमाडौंमा रहेका बाग्लुङ पैयुँपाटा निवासी डिल्लीप्रसाद शर्मा पौडेलको उपचार सहयोगार्थ बेल्जियमका नेपालीहरुले एकहत्तर हजार पाँचसय रुपयाँ सहयोग स्वरूप प्रदान गरेका छन्|बेल्जियमबाट पठाईएको उक्त रकम पैयुँपाटा निवासी धनपति शर्मा पौडेलले पिडित परिवारलाई बुधवार हस्तान्तरण गरे| आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई पर्न गएको भन्दै पीडित परिवारले सहयोगको याचना गरेपछि बाग्लुंग समाज…

Comments Off on बेल्जियमबाट मृगौलापीडितलाई आर्थिक सहयोग

श्रष्टा केसीद्वारा रचित ‘नर्थ सीको किनाराबाट’ कविता संग्रहको विमोचन

केसीद्वारा स्व. हजुरबुबा र हजुरमुमाको स्मृतिमा १ लाखको कोष स्थापना बागलुङ मुलपानीका स्रष्टा दिपेन्द्र केसीद्वारा रचित कविता संग्रह ‘नर्थ सीको किनाराबाट’ बागलुङमा विमोचन गरिएको छ । नयाँ साँस्कृतिक आन्दोलन बागलुङद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार काजी रोशनले कविता संग्रहको विमोचन गरेका हुन् । बागलुङ नगरपालिका- २ घर भै बैदेशिक रोजगारका लागि बेल्जियम रहेका केसीव्दारा रचित कृतिको बिमोचन पछी बोल्दै धौलागिरी साहित्य…

Comments Off on श्रष्टा केसीद्वारा रचित ‘नर्थ सीको किनाराबाट’ कविता संग्रहको विमोचन