Dec 312013
 
नयाँ वर्ष

हरेक १२ महिना पछिको आगतलाई छोपेर समयले झयाप्पै, भनिदिन्छ यो नयाँ वर्ष हो । तर म विश्वास गरुँ कसरी ? ढलेर गएका विगतहरुका लाशैलासहरुमा उही समयले निभाएका पुराना,अँध्यारा मैनहरु छन् जसले नयाँ उज्यालाहरु छरेका थिएनन् [ थप …]

Dec 302013
 
के होला २०१४ मा ?

ई. सं. २०१३ बिदा हुँदैछ, र २०१४ को आगमन । नयाँ साल कस्तो रहला ? आउँदो एक वर्षको संभावित घटनाक्रमबारे यहाँ चर्चा गरिन्छ । आशा गरौँ, धेरै राम्रा कामको शुरूवात हुनेछ । तैपनि, बितेका सालहरू [ थप …]

Dec 282013
 
समाप्तिको बाटोमा नेपाली टेलिभिजनहरु

यतिबेला स्याटेलाइटमा एउटा नेपाली टेलिभिजन बाहिरिएको प्रसंग चर्चामा छ । २०६७ साल बैशाख ८ गतेबाट प्रसारण सुरु गरेको न्यूज २४ टेलिभिजन प्रसारण यात्राको साढे ३ वर्षको यात्रामै स्याटेलाइटबाट आउट हुने कुरामा कतिपय निराश छन् । [ थप …]

Dec 282013
 
धुम–थ्रीले सबै रेकर्ड तोड्यो

बलिउड अभिनेता अमिर खानद्वारा अभिनित फिल्म धुम–३ ले बक्स अफिसमा धमाका मच्चाएको छ। धुम–थ्रीले ७ दिनमा विश्वभर गरी करिब ३ सय ४० करोडको व्यापार गरेर शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेस र अमिरको आफ्नै फिल्म थ्री [ थप …]

Dec 282013
 
छाप्रामा बास, हातहातमा स्मार्ट फोन

सामान्य छाप्रोको बास, हातमा स्मार्ट फोन, ल्यापटप र कम्प्युटर, युवापुस्ता तिनै उपकरण चलाउन व्यस्त। सोच्दैनसोचेका उपकरणचलाउन पाउँदा अहिले झापास्थित भुटानी शरणार्थी शिविरका युवाको दैनिकी फेरिएको छ। तेस्रो देशमा पुनर्स्थापित आफन्त र साथीभाइले पठाइदिएका यस्ता उपकरण [ थप …]

Dec 272013
 
वैदेशिक रोजगारीबाट फर्केकी महिलाको पीडा– न पैसा बँच्यो, न श्रीमान् आफ्ना

विदेशमा रगत–पसिना बगाएर पठाएको रकम कुम्ल्याएर श्रीमानले सौता भित्र्याएपछि भक्तपुर इनाचो ६ की ४३ वर्षकी रीता शाक्य घर न घाटको भएकी छिन् । वैदेशिक रोजगारका क्रममा इजरायल पुगेकी रीताले श्रीमान भुवन शाक्यको नाममा पटक पटक गरी [ थप …]

Dec 272013
 
रणवीर र कैटरिनाले गरे प्रेम सम्बन्ध सार्वजनिक

बलिउडमा लामो समयदेखि चर्चामा रहे पनि प्रेम सम्बन्धका बारेका सार्वजनिक स्वीकार नगरेका जोडी हो- रणवीर कपुर र कैटरिना कैफ । अब भने उनीहरूले आफ्नो सम्बन्धलाइ ‘पब्लिक’ गर्न थालेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा यो जोडी एक [ थप …]

Dec 262013
 
नयाँ बर्षको अवसरमा एनआरएन बेल्जियमद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना

नेपालबाट कलाकार आउने, संकलित रकम राहतकोषमा जम्मा गरिने एनआरएन बेल्जियमले नेपालबाट कलाकार झिकाई नयाँबर्ष २०१४ इ.सं. को अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ| आउँदो जनवरी ४ मा आन्त्वेर्पेंनमा हुन गैरहेको कार्यक्रमको लागी हास्य कलाकार [ थप …]

Dec 252013
 
ज्ञानेन्द्रबारे पारसले भने: आफ्नो ब्यक्तित्व आफै गुमाइरहेका छन्

थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच [ थप …]

Dec 252013
 
फिजीका तेस्रो पुस्ता प्रवासी नेपालीमा पहिचानको चिन्ता

अस्ट्रेलियाको छिमेकि देश तथा प्रशान्त महासागरस्थित एक टापु राज्य फीजीमा नेपालीहरूको वसोवास हुन थालेको झन्डै २ सय वर्ष हुन पुग्यो । तर उनीहरुसँग नेपालीत्व झल्किने न त नेपाली भाषा प्रचलनमा छ, न त परम्परा नै [ थप …]

Dec 242013
 
प्रस्थान कक्षबाट (कविता)

के सोच्छन् होला ? आमाको फेर समातेर प्रस्थान कक्षको छेउ उभिएका अवोध वालकहरु, रसिला आँखाहरु हेर्दै गरेका आमाहरु, विहेको हप्तैदिन नवित्दै रातै साडीमा विदाईको लाइन उभिएका नवदुलहीहरु । एकलर्को मालामा सम्झना उनेर श्रमवजार डुव्न हिडेकाहरुलाई [ थप …]

Dec 242013
 
बेल्जियन  रेलमा ब्यापक प्रहरी कन्ट्रोल

आन्ट्वर्प-गेन्ट रूटको रेल लाइनमा हिजो सोमबार ब्यापक प्रहरी कन्ट्रोल भएको कुरा बेल्जियन पत्रिकाहरूले जनाएका छन् । बाह्र रेलका ३२१७ यात्रीहरुको परिचय पत्र परीक्षण गरिएकोमा एघार जना बिना कागजका (इलेगल) ब्यक्तीहरू भेटीएको प्रहरीले बताएको छ । [ थप …]

Dec 242013
 
आँखा झिम्क्याउँदा फोटो क्लिक !

विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारीक प्रयोग गर्दै आएको गुगलले डिसेम्बरको प्रविधि अपडेटमा आफ्नो चस्मामा नयाँ सुविधा थपेको छ । जसको माध्यमबाट चस्मा लगाउने व्यक्तिले आँखा झिम्क्याएको भरमा फोटो खिच्न सक्छ र यु-ट्यूबमा भिडियो सेयर गर्न सक्छ [ थप …]

Dec 242013
 
राजेश हमालको विवाह फागुनमा सर्यो

महानायक राजेश हमालको विवाह आउँदो फागुनमा हुने भएको छ । उनको विवाह माघ महिनामा धरानकी मधु भट्टराईसँग हुने भनिएता पनि केही समस्याका कारण फागुन महिनामा सारिएको नायक हमालले बताएका छन् ।

Dec 242013
 
घानामा पनि एन.आर.एन. सँघ

पश्चिमी अफ्रिकी राष्ट्र घानामा गैर आवासिय नेपाली संघको घाना शाखा एनआरएनएको ६६ औँ शाखाको रुपमा गठन भएको छ। एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाको पहलमा स्थापना भएको एनआरएनएको नव गठित घाना राष्ट्रिय समन्वय समितिमा अध्यक्षमा [ थप …]