Nov 302013
 
विश्वकप हात्तीपोलो उपाधि स्विट्जरल्यान्डलाई

बर्दियाको ठाकुरद्वारामा सञ्चालित विश्वकप हात्तीपोलो फुटबल–२०१३ को उपाधि स्विट्जरल्यान्डले हात पार्दै शुक्रबार सम्पन्न भएको छ। गत सोमबारदेखि ठाकुरद्वारा गाविसको चिट्कैयास्थित कर्णाली सफारी टाइगर टप्सको खेल मैदानमा सञ्चालन भएको उक्त विश्वकप हात्तीपोलोको फाइलन खेलमा श्रीलंकाको सिलोन [ थप …]

Nov 302013
 
फिरन्ते राउटेका तिन मुखिया

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले नयाँ मुखिया चयन गरेका छन्। सुर्खेतको साटाखानी–१ पीपलटाकुरामा बस्दै आएका राउटे समुदायले पहिलो पटक नयाँ परम्पराअनुसार शुक्रबार मुखिया चयन गरेका हुन्। पहिलो पटक राउटे समुदायका तीनवटै गोत्रबाट तीन [ थप …]

Nov 302013
 
उनको अन्तरवार्ता (कथा)

प्रायः सधैं उसैले नै मेसेज गथ्र्यो, अन्तरवार्ता लिन कहिले आऊँ भनेर? तर उनीबाट कहिल्यै स्वीकारोक्ति जवाफ आएन । बरु अरु नै बहानामा अन्य-अन्य मेसेज पठाएर उसको अर्थात अमितको समय मात्र बर्बाद गर्थिन, सँगसगैं आफ्नो पनि [ थप …]

Nov 292013
 
मिस इन्टरकन्टिनेन्टलमा नेपालबाट ओशिका

आगामी डिसेम्बर १४ तारिखमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा सञ्चालन हुने ४२औं संस्करणको ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ मा नेपालकोतर्फबाट पनि सहभागिता हुँदैछ । नेपालकोतर्फबाट यस प्रतियोगितामा सहभागिता जनाउनका लागि ओशिका न्यौपाने शनिबार त्यसतर्फ प्रस्थान गर्दैछिन् । नेपाललगायत [ थप …]

Nov 292013
 
टोरोन्टोमा पहिलो 'नेपाली टोपी ईभेन्ट'

देशबाहिर पनि नेपाली राष्ट्रियताको पहिचानलाई जोगाई राख्न राष्ट्रियताको प्रतीक नेपाली टोपी पहिरिएर नेपाली टोपी ईभेन्टको नामबाट एउटा नौलौ कार्यक्रम शुरु गरिएको छ । टोरोन्टो साहित्य समाजको आयोजनामा क्यानाडाको विशाल टोरोन्टोमा बसोबास गर्ने बुद्धिजिविहरुको समूहले नेपाली [ थप …]

Nov 292013
 
अल्पसङ्ख्यक छन्त्याल महिला संविधानसभामा

छपन्न वर्षीया ज्ञानकुमारी छन्त्यालको मन अहिले खुसीले गदगद भएको छ । आफन्त, इष्टमित्र र शुभेच्छुकहरुको बधाई र शुभकामना ग्रहण गर्दैमा उहाँ व्यस्त हुनुहुन्छ । जीवनमा सायदै, सोचेको सपना आज पूरा भएको छ, उहाँका लागि । [ थप …]

Nov 262013
 
शुभेच्छुकको नजरमा एमाओवादी हारका कारणहरू

एक शुभेच्छुकले एमाओवादी हारका १२ कारणहरू यसरी व्यक्त गरेका छन्- १. नेतृत्व शक्तिकेन्द्रको प्रभावमा फस्नु । खिलराजलाई सरकार प्रमुख बनाउने कुरा पार्टी पंक्तिमा छलफल नभइकन एकाएक हेटौंडामा प्रस्ताव गरियो । यो योजना कटुवाल प्रकरणपछि केही [ थप …]

Nov 252013
 
मदन भण्डारीका हत्यारा भनिएका अमर लामाको परिवार बस्ने घर

अर्ब खाएर अमर लामाले मदन भण्डारीलाई मार्‍यो भन्छन् । दुर्घटनाका एकमात्र जीवित साक्षी लामाको २०६० साउन ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भयो । २०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव [ थप …]

Nov 222013
 
राष्ट्रपति र राजदूतहरुको प्रचण्डलाई मनाउने प्रयास

राष्ट्रपति रामवरण यादवदेखि भारतिय र युरोपेली राजदूतहरूले एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनावको परिणामलाई क्षणिक आवेगमा नहेरेर परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । ‘तपाई राष्ट्रिय राजनीतिको एक मुख्य खेलाडि हो। त्यस नाताले समग्र राजनीतिक प्रकृयालाई टुङगोमा [ थप …]

Nov 222013
 
एमाओवादी बहिष्कारले उब्जाउने नयाँ चलखेल

भनिन्छ- एक पटकको संविधान सभाले संविधान नबनाएपछि दोस्रो संविधान सभा कुनै देशमा सफल भएको छैन । दोस्रो संविधान सभाका निम्ति खिरारे सरकार स्थापित गरियो, र चुनाव हुने नहुने शंकैशंका रहे पनि अन्ततः निर्वाचन सम्पन्न भयो [ थप …]

Nov 212013
 
पहिलो नतिजा मनाङको, काठमान्डु-१० बाट काँग्रेसका राजन के.सी. निर्वाचित, प्रचण्ड पराजित

संविधानसभा- २ को पहिलो नतिजा हिमालपारिको जिल्ला मनाङबाट घोषित भएको छ । र त्यहाँ काँग्रेसले खाता खोलेको छ । कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल गुरुङले [ थप …]

Nov 212013
 
मतगणना रोकिंदैन: प्रमुख आयुक्त, आयोग र एमाओवादीको पत्रकार सम्मेलन

केन्द्रीय कार्यालयले गरेको निर्णय भन्दै सिन्धुपाल्चोकमा रहेका एमाओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा मध्यरातपछि जारी विज्ञप्तिमा निर्वाचनमा षडयन्त्र र चलखेल भएको भन्दै देशभर मतगणना रोक्न माग गरिएको छ । करिब आधा मतगणना भइसकेको र एमाओवादी अधिकांश क्षेत्रमा [ थप …]

Nov 202013
 
एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने : मत गणनामा प्रचण्ड र बाबुराम तेस्रा, नारायणकाजी दोस्रा

एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत माओवादीको आकष्मिक बैठकले देशभरीकै मतगणना प्रतिनिधिलार्इ फिर्ता बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको केन्द्रीय हेडक्वाटरको बैठकले देशैभरका आफ्ना मतगणना [ थप …]

Nov 192013
 
चुनावी परिणामबारे देशी विदेशी गुप्तचरहरूको पूर्व अनुमान

दोस्रो संविधानसभाको चुनावमा देशी-विदेशी पूर्वानुमानमा नेपाली काँग्रेसले एमाओवादीलाइ उछिन्ने रिपोर्ट निकालेको बताइन्छ । दोस्रो संविधानसभाको परिणाम कुर्न अब धेरै समय बाँकी छैन । तर, चुनावअघि नै परिणामबारे आँकलन गर्दै हिँडेका केही विदेशी शक्तिहरुले आ-आफ्ना ‘प्रि [ थप …]

Nov 192013
 
‘राम–लीला’ले ‘कृष–३’को रेकर्ड तोड्यो

सञ्जय लीला बन्साली निर्देशित चलचित्र ‘राम–लीला’ले प्रदर्शनको दोस्रो दिनमा ३३ करोड कमाउँदै ऋतिक रोशनको ‘कृष–३’को रेकर्ड नै तोडेको छ । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण अभिनीत चलचित्र ‘राम–लीला’ले प्रदर्शन भएको शुक्रबार र शनिबारको [ थप …]