एनआरएन सँघद्धारा अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी

गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हिजो असोज २३ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी २०७० आयोजना गरियो । सङ्गोष्ठीको उदघाटन गर्दै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले नेपाली समाज साहित्यको क्षेत्रमा समृद्ध रहेको तथा पौराणिक ग्रन्थका कारण नेपाली साहित्य उत्कृष्ट तथा कालजयी हुनु सबैको लागि प्रेरणादायी भएको टिप्पणी गर्नुभयो । त्यसैगरि राज्यले साहित्यको क्षेत्रमा गरेको सकारात्मक प्रयास सन्तोषजनक…

Comments Off on एनआरएन सँघद्धारा अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी

बेल्जियममा आठौ खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, एन.डी.एफ प्रथम

बेल्जियममा सम्पन्न आठौ खुला हाजिरीजवाफ प्रतियोगितामा एन.डी.एफ बेल्जियम प्रथम भएकोछ|सांग्रीलासमाज बेल्जियमको वार्षिकोत्सवको अवसरमा आईतवार बेल्जियमको लुभेनमा आयोजित १३ टिमबीच भएको प्रतियोगितामा एनडीएफ प्रथम भएको हो| एनडीएफवाट डेबिड थापा,धिरज न्यौपाने र जनक सुबेदी सहभागी भएका थिए|द्वितीय हुने टिम अखण्ड नेपालबाट शैलेशकुमार मल्ल,टंक भण्डारी र स्मिता रावल सहभागी थिए भने तृतीय हुने टिम जय नेपालबाट गणेश लामिछाने,निशान न्यौपाने र सबिना गौतम सहभागी…

Comments Off on बेल्जियममा आठौ खुला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, एन.डी.एफ प्रथम

एनआरएन युरोपियन संयोजकमा अर्जुनकुमार श्रेष्ठको उमेदवारी

गैर आवासीय नेपाली संघ, बेल्जियमबाट लगातार दुईपटक एनआरएन अन्र्तराष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) मा निर्वाचित अर्जुनकुमार श्रेष्ठले आगामी अक्टोवर २२ देखि हुन गईरहेको एनआरएन ग्लोवल सम्मेलनमा यूरोपियन संयोजकको पदका लागि उमेदवारी घोषणा गर्नु भएको छ । उहाँले एक प्रेश विज्ञप्ति जारी गरी एनआरएनको संस्थागत सुदृढिकरण र विकासको लागि आफ्नो उमेदवारी घोषणा गरेको बताउनु भएको छ । अर्जुनकुमार श्रेष्ठ बेल्जियमका सफल…

Comments Off on एनआरएन युरोपियन संयोजकमा अर्जुनकुमार श्रेष्ठको उमेदवारी

ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

वरिष्ठ ज्योतिषविद् अंगीरस न्यौपानेले संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने, एमाओवादी दोस्रो र एमाले तेस्रो हुने भविष्यवाणी गरेका छन्। आफ्नो भविष्यवाणीबारे तरुणसाग कुराकानी गर्दै वरिष्ठ ज्योतिषविद् न्यौपानेले भने– ‘नेपाली कांग्रेस धेरै अगाडि आउनेछ, एमाओवादी र एमालेबीच सिटको अन्तर खासै रहने स्थिति छैन। चुनावपछि सबै दलको सहमतिमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने योग छ।’ राजनीतिक दलका शीर्ष…

Comments Off on ज्योतिषको भविष्यवाणी: प्रचण्ड र शुशीलले चुनाव हार्दैछन्

एन. आर. एन. बेल्जियममा मनोनयन तथा सल्लाहकारहरु चयन

एन आर एन बेल्जियमले आफ्नो चौथो कार्यकालको लागी रिक्त पदहरुमा विभिन्न व्यक्तिहरुलाई चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा बिजय मल्ल, सचिव बिष्णु सापकोटा, सह-कोषाध्यक्षमा रेणु गुरुङ, सदस्यहरुमा क्रमश: लोकनाथ शर्मा, धिर्क बहादुर मल्ल, रबिन पण्डीत, गजेन्द्र गुरुङ र महिला सदस्यमा श्रीमती दुर्गा गुरुङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा अर्जुन दाहाल, ईन्द्र क्षेत्री पकवान, तुल्सीनाथ सुवेदी, चेतप्रसाद भट्ट, सीता सापकोटा, बोधराज…

Comments Off on एन. आर. एन. बेल्जियममा मनोनयन तथा सल्लाहकारहरु चयन

प्रवासी नेपाली: जताततै नेपाली, जाति, धर्म र राजनीतिका नाउँमा विवाद र कलह

प्रवासमा नेपालीहरुको एउटा साझा कथन छ मुलुक बिगारे नेताले, मुलुक बिग्रीयो राजनीतिले । झट्ट सुन्दा हो पनि । नहोस कसरी, हरेक दिन हरेक समाचारमा कुनै न कुनै राजनीतिक दलका नेताकै करतुत छापीने गर्छ । तर प्रवास बसेर मुलुक बिगार्ने नेताहरुलाई जतासुकै सराप्ने हरुको चाला देखेर पनि अचेल उदेक लाग्न थालेको छ । एकातिर उनिहरु कुरैपीच्छे नेपाली राजनीतिलाई गालि गर्छन, अर्को…

Comments Off on प्रवासी नेपाली: जताततै नेपाली, जाति, धर्म र राजनीतिका नाउँमा विवाद र कलह

फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयरका नेपाली संयोजकको ध्यानाकर्षण

फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयरको नाममा अनियमिता भएको समाचारहरूप्रति फेयरका नेपाली संयोजक अर्जुनकुमार श्रेष्ठले ध्यानाकर्षण भएको भन्दै एक वक्तव्य दिनु भएको छ । वक्तव्यमा उहाँले २०१३ सेप्टेम्बर १४ देखि शुरु भै २२ मा सम्पन्न भएको ६८ औ अन्तर्राष्ट्रिय ट्रेड फेयरमा विशिष्ट अतिथि राष्ट्रको रुपमा नेपालको सहभागिता र मेलालाई भव्य रुपमा सफल बनाउन सबै नेपालीहरुको उत्तिकै महत्वपूर्ण योगदान रहेको, नेपाल जस्तो थोरै…

Comments Off on फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयरका नेपाली संयोजकको ध्यानाकर्षण

युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

बेल्जियममा रहेका नेपालीहरूका गतिविधि तथा नेपाल र युरोपेली देशहरूको सम्बन्धको बारेमा एक सँग्रहका रूपमा लेखक दीपकज्योति पौडेलको पुस्तक ‘युरो-नेपाल सामान्य ज्ञान’ हिजो बेल्जियमको लुभेनमा विमोचित भयो । बेल्जियम र युरोपेली सँघका लागि नेपाली राजदूत राममणि पोखरेलले पुस्तक विमोचन गर्दै यो सँग्रह नेपाली गतिबिधिको अभिलेख बनेको उल्लेख गर्नुभयो । युरोपको पहिलो पुस्ताको यो गतिविधिहरू दोश्रो पुस्ताको निम्ति समेत पठनीय हुने राजदूत…

Comments Off on युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

अमेरिकाको जनसम्पर्क समितिमा फेरी विवाद उल्झियो

नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको जनसम्पर्क समिती अमेरिकामा फेरी बिबाद चर्किएको छ । समयमै निर्बाचन गरेर नयां कार्यसमितीको चयन गर्न बनाइएको समितीले समयमै निर्बाचन गर्न नसकेको भन्दै समितीका सल्लाहाकार तथा सदस्यहरुले राजीनामा दिए पछि बिबाद सुरु भएको हो । सन् २००४ सालमा नेपाली कांग्रेसका महासमिती सदस्य आनन्द बिष्टको अध्यक्षतामा स्थापना भएको समितीको अमेरिकाको १६ वटा राज्यमा शाखा बिस्तार भइसकेको…

Comments Off on अमेरिकाको जनसम्पर्क समितिमा फेरी विवाद उल्झियो

लिङ्ग परिवर्तन असफल भएपछि वैधानिक मृत्यु-वरण

लिङ्ग परिवर्तन असफल भएपछि बेल्जियममा एक जनाले बैधानिक मृत्यु-वरण गरेका छन् । ४४ वर्षिय जन्मजात महिला नान्सी गत साल लिङ्ग परिवर्तन गरेपछि नाथन (पुरूष) बनेका थिए । तर लिङ्ग परिवर्तनपछि जटिलता देखिएको र नाथनको चित्त बुझेन । छाती च्यातिएको जस्तो भएको र लिङ्गले राम्ररी काम नगरेको गुनासो नाथनले गरे । त्यसपछि उनले बरू मृत्यु-वरण गर्ने चाहना राखे । एउथानासिया अर्थात…

Comments Off on लिङ्ग परिवर्तन असफल भएपछि वैधानिक मृत्यु-वरण

नेदरल्याण्डमा नयाँ साँगीतिक कार्यक्रम- रँगीने नृत्यसहित

इलेक्ट्रोनिक सँगीतले धमाकेदार कन्सर्टहरू गरिन्छन्- नियोन स्पाश पेन्ट पार्टीमा । सो ब्यान्ड अहिले नेदरल्यान्डस् का सहरहरूमा सँगीतमय पार्टी गरिरहेको छ । पार्टीमा होलीमा झैँ नियोन रङ्गले शरिर रँगिन्छ र रमाइलो गरिन्छ ।

Comments Off on नेदरल्याण्डमा नयाँ साँगीतिक कार्यक्रम- रँगीने नृत्यसहित

एनआरएन विश्व सम्मेलन निर्वाचनबाटै शुरूवात गरिने

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले यो वर्षको एनआरएन विश्व सम्मेलनको पहिलो चरणमा नै संघको निर्वाचन गर्ने भएको छ । संघले यो भन्दा अघिल्ला वर्षमा निर्वाचन र विश्व सम्मेलन एकै पटक गर्दा विश्व सम्मेलनमा चुनावको असर देखिएको भन्दै यो वर्ष नयाँ नेतृत्वको लागि निर्वाचन पहिले गर्न लागेको हो । संघका प्रवक्ता हेम राज शर्माले यो वर्ष पहिले चुनाव हुने अनि मात्र…

1 Comment

‘हाई ब्लडप्रेसर र कोलस्ट्रोल’ बढ्दो

रोगको जोखिम पत्ता लगाउन देशव्यापी रूपमा गरिएको एक सरकारी अध्ययनले नेपालीमा उच्च रक्तचाप (हाई–ब्लडप्रेसर) र रगतमा चिल्लोको मात्रा बढी हुने (हाई–कोलस्ट्रोल) समस्या धेरै पाइएको छ। हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, क्यान्सर, प्यारालाइसिसजस्ता रोगका मुख्य कारण ब्लडप्रेसर र कोलस्ट्रोल नै हुन्। यी रोग सहरबासी र धनीलाई मात्र लाग्छ भनिँदै आएकोमा विपन्न र ग्रामीण क्षेत्रसमेत उच्च जोखिममा रहेको पाइएको समाचार दीपक दाहालको बाइलाईनमा…

Comments Off on ‘हाई ब्लडप्रेसर र कोलस्ट्रोल’ बढ्दो