Oct 312013
 
एन आर एन बेल्जियमको क्षेत्रीय भेला

गत २८ सेप्टेम्वर २०१३ मा भएको एन आर एन बेल्जियमक बैठकको निर्णयअनुसार निम्न मितिमा एन आर एन बेल्जियमको क्षेत्रीय भेलाहरू मार्फत क्षेत्रीय समिति गठन गर्न लागिएको एन आर एन बेल्जियमका महासचिव माधव सापकोटाले जानकारी गराएका [ थप …]

Oct 312013
 
बाग्लुंग समाज बेल्जियमको दोश्रो अधिबेशन हुँदै

बाग्लुंग समाज बेल्जियमको दोश्रो अधिबेशन बेल्जियमको बुर्गेमा हुने भएको छ|बेल्जियममा बसोवास गर्दै आईरहेका बाग्लुंगबासी नेपालीहरुद्वारा नेपाल र नेपालीको लागी परोपकारी कार्य गर्ने उद्वेश्यले स्थापित यस समाजको अधिबेशन यहि नोभेम्वर ११ का दिन सम्पन्न हुदैछ| प्रवासमा [ थप …]

Oct 312013
 
बेल्जियममा लक्ष्मी-जयन्ति मनाइँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले लुभेनमा १०४ औँ लक्ष्मी जयन्ति मनाउने भएको छ| समाजले महाकवी लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउन लागेको जानकारी गराउदै बेल्जियमस्थित सम्पूर्ण साहित्यिक स्रष्टाहरुलाई कार्यक्रममा सहभागी भै भव्य रुपमा [ थप …]

Oct 272013
 
मह जोडीलाई राजनीतिमा के चासो ?

तेस्रो एनसेल नेपाली साहित्य महोत्सवको आइतवारको श्रृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अन्तरँग कुरा गर्दै आपसी मुटावका पुराना तिक्ततादेखि राजनीतिमा लाग्ने/नलाग्ने सोचबारे खुलेर कुरा गरे । महोत्सवको बिहानी सत्रमा विजयकुमार [ थप …]

Oct 272013
 
नेपाली डाक्टर बेलायतको कर्मचारी राजनीतिमा

बेलायतस्थित सरकारी स्वास्थ्य संस्था क्विन एलिजाबेथ हस्पिटलको क्लिनिकल गर्भनेन्स म्यानेजर पदमा कार्यरत चिकित्सक बच्चु कैलाश कैनी त्यहाँको लेबर पार्टीको डार्टफोर्ड इकाईको ट्रेड युनियनको संयोजक भएका छन् । उनले नेपाल छँदा शहीद गंगालाल राष्ट्रिय हृद केन्द्र [ थप …]

Oct 252013
 
यो आइतवार युरोपेली समय बदलिने

हरेक साल अक्टोबर महिनाको अन्तिम आइतवार युरोपमा शीतकालिन समय सच्याइन्छ । सोहीअनुसार यो आइतवार (शनीवार र आइतवारबिचको राती) समय परिवर्तन हुन्छ । जसअनुसार, ब्रस्रेल्स, पेरिस र बर्लिनमा रातको ३ बज्दा घडीको सुइ घुमाएर २ बनाउनुपर्ने [ थप …]

Oct 222013
 
अपाङ्गता सहयोगार्थ एनआरएन बेल्जियमको सांस्कृतिक कार्यक्रम

नेपालका अपांगहरुको सहयोगार्थ एनआरएन बेल्जियमले गत शनिवार बेल्जियमको लुभेनमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो|अपांग कलाकारहरुको लागी सहायता कोष स्थापना गर्ने उद्वेश्यले इन्टरनेशनल डिसएबिलिटी सोलिडारिटी फाउन्डेसन (डिसोफ )बेल्जियमको निमन्त्रणामा नेपालदेखि आएका कलाकार रश्मि खरेल,प्रकाश तिमिल्सिना,संजय वान्तोबा,लक्ष्मी पुन [ थप …]

Oct 222013
 
अब फेसबुकबाटै चुनाव प्रचार

इजिप्टको क्रान्तिमा र २ वर्षअघि यु. के. मा भएको दङ्गामा सामाजिक सञ्जालको भूमिका ठुलो रहेको चर्चा गरिन्छ । यसपालीको नेपालको संविधान सभाको निर्वाचनमा फेसबुक पनि प्रचारको एक सशक्त साधन बन्दैछ । नेपाली संचार माध्यममा यसको [ थप …]

Oct 222013
 
 'डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि' शीर्षकमा यु. के. मा अन्तरक्रिया

बेलायतको लन्डनस्थित थेम्स एकेडेमीमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले शुक्रबार महाकवि देवकोटा जयन्ती मनाएको छ । अनेसास बेलायतका अध्यक्ष डा रूपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाकवि देवकोटाको सङ्क्षिप्त जीवनी एवं कवित्वको संस्मरण [ थप …]

Oct 212013
 
यौन विज्ञान प्रबन्ध ‘सृष्टिको रोमान्स’ बजारमा

यौन चिकित्सक सुबोधकुमार पोखरेलको यौन विज्ञानमा आधारित प्रबन्धको सङ्गालो ‘सृष्टिको रोमान्स’ नामक कृति बजारमा आएको छ। सो पुस्तकमा हस्तमैथुनः आवश्यकता कि विवशता, यौन, यौवन, मैथुन र संभोग, यौवनको बगँैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र [ थप …]

Oct 192013
 
'फेस अफ प्युरिटी' को फाइनलिष्टमा नेपाली नर्स

लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत नेपाली नर्स प्रसुना कंडेल ‘फेस अफ प्युरिटी २०१३’ व्युटी पेजेन्टको एडल्ट फाइनलिष्ट (टप टेन) भित्र पर्न सफल भएकी छिन् । मिस साइवरफेस यूकेले चौंथो पटक गर्न लागेको उक्त वृहत पेजेन्टमा [ थप …]

Oct 172013
 
एन.आर.एन. सँघ: दिमागवालाहरूको पलायन र खुट्टा बजार्नेहरूको प्रभुत्व

गुट र फुटको नेपाली राष्ट्रिय रोगले अन्तर्राष्ट्रको एन. आर. एन. लाइ पनि सिकिस्त पारेको छ । प्रवासमा बसेका नेपालीहरू पद पाउनको लागि कति मरिहत्ते गर्छन् भन्ने कुरा त समाजसेवा गर्ने नाममा एन. आर. एन. मा [ थप …]

Oct 132013
 
दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना

युरो नेपाल कलाकार संघ बेल्जियमले शुभ दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजनामा गर्ने भएको छ |आउदो नोभेम्वर २ मा बेल्जियमको लुभेन शहरमा कार्यक्रमको आयोजना गरिएको संघका महासचिव जिम्मी गुरुङले जानकारी गराएका छन्| लुभेन स्थित ONS HUIS [ थप …]

Oct 112013
 
बेल्जियम वर्ल्ड कपमा क्वालिफाई

सन २०१४ मा ब्राजिलमा हुने वर्ल्डकपको अन्तिम चरणमा बेल्जियमले आफ्नो स्थान सुरक्षित गरेको छ । शुक्रवार अपरान्ह क्रोसियामा भएको खेलमा घरेलु प्रतिद्वन्दी क्रोसियालाई एकको विरुद्ध दुइ गोलले हराउँदै बेल्जियम वर्ल्ड कपको लागि क्वालिफाइ भएको हो [ थप …]

Oct 112013
 
संसारकै सानो कार

संसारकै सानो कारले गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको छ। यो कारको लम्बाइ ४ दशमलव १ फिट र २ दशमलव १ चौडाइ र २५ इन्च अग्लो छ। अमेरिकामा रहेका आस्टिन कोल्सनले बनाएको यो कार संसारकै [ थप …]