Sep 282013
 
मिस वर्ल्ड २०१३ मा नेपाल टप १० मा, फिलिपिन्सले उपाधि जित्यो

नेपालले इतिहास रचेको मिस वर्ल्ड प्रतियोगिताको उपाधी फिलिपिन्सकी मेगान योङले जितेकी छिन् । उनले १ सय २६ देशका प्रतिपर्धीलाई पछि पार्दै उपाधी मिस वर्ल्डको ताज पहिरिएकी हुन् । इन्डोनेसियामा भर्खर सकिएको प्रतियोगितामा फ्रान्सकी मरिन लोर्फेलिन [ थप …]

Sep 262013
 
विश्वकप फुटबलको आयोजक कतारका नेपाली दास सरह !

सन २०२२ मा गरिने विश्वकप फुटबलको आयोजक बन्ने अवसर पाएको कतारमा पूर्वाधार निर्माणका क्रममा श्रमिकहरूको शोषण भइरहेको तथ्य अन्तर्राष्ट्रिय श्रम सँगठनले उठान गरेको थियो । त्यसपछि यो विषय अन्तर्राष्ट्रिय रूपमा चर्किएको हो । शोषित श्रमिकहरूमा [ थप …]

Sep 242013
 
बेल्जियम राजपरिवारमा पासपोर्ट काण्ड

नक्कली पासपोर्टकाण्डले वेल्जियम राजपरिवारलाई विवादमा तानेको छ । लामो समयदेखि राजपरिवारका सदस्यहरुको नाममा नक्कली पासपोर्ट जारी गरिएको सार्वजनिक भएपछि राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका विदेशमन्त्री रेडिये डेन्डर्सले अनुसन्धान गरिने वताएका पछि यसले उग्ररुप लिने [ थप …]

Sep 242013
 
बेल्जियमको आवाज राष्ट्रसंघको महासभामा

संयुक्त राष्ट्रसंघको अठसस्ठीऔं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्न लागेका वेल्जियमका प्रधानमन्त्री एलियो दि रुपोले महासभामा वेल्जियमको आवाज वुलन्द गर्ने भएका छन् । राष्ट्रसंघको पन्ध्रौं आर्थिक दाता वेल्जियमले हाल सर्वाधिक चर्चामा रहेको सिरीया संकट लगायतका [ थप …]

Sep 222013
 
एकै दिनमा १४० साइकलयात्रीले पाए जरिवाना

शुक्रबार एकै दिनमा लुभेनमा १४० साइकलयात्रीहरूले जरिवाना पाए । गलत साइडमा साइकल चलाउने, रेड लाइटको वास्ता नगर्ने र पैदलयात्रीको बाटोमा पनि साइकल कुदाउने जस्ता ट्राफिक उल्लघंन गर्नेहरूलाइ जरिवाना गरिएको प्रहरीले बताएको छ । सेप्टेम्बरबाट कलेज [ थप …]

Sep 182013
 
बच्चाको नाम: चुनौतीपूर्ण काम

नौ महिनाको खुशी, चिन्ता, सावधानी, खानपिनको नियम, लगाव र सपनाको दुनियाँ बिताउँदै २०१३ को सेप्टेम्बर आइपुग्यो । धेरैले हामीलाई सुझाव दिए । सचेत गरे । फेरिँदो दैनिकीका बारे अनुभव बाँडे । एक पुन्टे जन्मिन्छ भन्ने [ थप …]

Sep 172013
 
अमेरिकाको डिसीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को [ थप …]

Sep 172013
 
बेल्जियन बने अष्ट्रेलियाको अर्थमन्त्री

बेल्जियममा जन्मेर हुर्केका माथियास कोरमन अष्ट्रेलियाको अर्थमन्त्री बनेका छन् । ४२ वर्षिय कोरमन एक अष्ट्रेलियन युवतिको प्रेममा परेपछि २६ वर्षको उमेरमा अष्ट्रेलिया बसाइँ सरेका थिए । लुभेनको क्याथोलिक युनिभर्सिटीमा पढेका कोरमन बेल्जियममा उनको गृहनगर युपेनमा [ थप …]

Sep 162013
 
बेल्जियमको अन्तर्राष्ट्रिय ट्रेड फेयरमा अर्थमन्त्री कोईराला

गत शनिवारदेखि बेल्जियमको ऐतिहासिक तथा संस्कृतिक शहर गेन्टस्थित एक्स्पो सेन्टरभित्र ६८ औ “फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्ता)” शुरु भएको छ| मेलामा नेपाल विशिष्ट अतिथि राष्ट्रको रुपमा सहभागी छ |अतिथि राष्ट्रका रुपमा नेपाल सरकारका अर्थ तथा [ थप …]

Sep 162013
 
ईपर गुर्खा स्मारकका लागि अर्थमन्त्रीले बजेट दिने

अन्तरार्ष्ट्रिय ट्रेड फेयर कार्यक्रमको लागि बेल्जियम आएका नेपालका अर्थमन्त्री शंकरप्रसाद कोईरालाले ईपरमा गुर्खाज स्मारक निर्माण गर्न नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्| आईतवार ईपरको भ्रमण गरि फर्केका कोईरालाले ईपरमा सरकारको भूमिका के रहन्छ ? [ थप …]

Sep 162013
 
माग्ने बुढो र तक्मे बुढोको जोडीले बेल्जियमका नेपालीलाई हँसाउने

आउँदो अक्टोबर १२ तारिखका दिन बेल्जियमको ल्युभेनमा नेपालका लोकप्रीय हाँस्य कलाकारहरू माग्ने बुढो र तक्मे बुढोको जोडीले विशेष मनोरन्जनात्मक हाँस्य कार्यक्रम गर्ने भएका छन् । साथमा रोज मोक्तानको सांगीतिक कार्यक्रम अनि DJ को नशालु सांगीतिक [ थप …]

Sep 162013
 
भारतीय मूलकी नीना बनिन् 'मिस अमेरिका २०१४' (फोटोहरू सहित)

भारतीय मूलकी अमेरिकन नीना दभुलुरी ‘मिस अमेरिका २०१४’ बनेकी छन् । मिस न्युयोर्कको उपाधी जितेर मिस अमेरिकामा भाग लिएकी नीनाले आइतबार राती न्युजर्सीमा भएको प्रतिस्पर्धामा मिस अमेरिका २०१४ को ताज पहिरन सफल भएकी हुन् । [ थप …]

Sep 152013
 
आसेन्टा मेला: ब्यापारिक प्रबर्द्धनभन्दा राष्ट्र चिनाउने मै सिमीत

फ्लान्डर्स अन्तरार्ष्टिय व्यापारिक मेला (आसेन्टा) हिजो शनीवारबाट शुरू भएको छ । मेलाको विशिष्ट आतिथ्य राष्ट्र नेपाल रहेको छ । बेल्जियमको साँस्कृतिक सहर गेन्टमा शनीवारको उद्घाटन कार्यक्रममा बेल्जियमका उप-प्रधान तथा रक्षा मन्त्री पिटर द क्रिम र [ थप …]

Sep 142013
 
अमेरिकी पत्रिकाले बुद्धबारे लेख्यो- भारतियहरू हल्ला बढी गर्छन्

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाइ केही भारतियहरू तोडमोड गरीरहन्छन् । यही तोडमोडलाइ प्रष्ट पार्दै अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले एक समाचार छापेको छ । पत्रिकाले समाचार नै यसरी बनाएको छ- भारतियहरूले हल्ला गरे जस्तो [ थप …]

Sep 142013
 
दस वर्षमा करोड नेपाली विदेश

अहिले युवाहरुको पहिलो रोजगारीको छनोट बनेको छ, विदेश। ६२–६३ को जनान्दोलनपछि रोजगारीको लागि विदेशिने क्रम ह्वात्तै बढेको देखिन्छ, मानौं ६२–६३ को विसाल परिवर्तनको जनान्दोलन रोजगारीको लागि विदेश जान पाउँ भन्न मात्र भयो, जसपछि विगत ७ [ थप …]