Jul 312013
 
आफैलाई सोध्नुहोस्  यी ५  प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? सुत्नुअघि स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू- १, के भो राम्रो आज मलाइ ? तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको वा [ थप …]

Jul 312013
 
लन्डन 'ट्रेल वाकर' मा नेपाली युवा विजयी

‘अक्सफाम यूके’ ले वेलायतको ट्रेलवाल्करमा आयोजना गरेको सय किलोमिटर दूरी निर्धारित समय अगावै सम्पन्न गरेर सन्तोष खड्काको समुह ‘सिल्भर कप’ विजेता वनेको छ। तीस घन्टा भित्र तोकिएको दूरी पार गर्नुपर्ने प्रतिस्पर्धामा आधा भन्दा वढी सहभागीहरु [ थप …]

Jul 302013
 
लन्डनमा नेपाली सामानको सुपरमार्केट

नेपाली खाद्य सामग्री लन्डनमा अझ सुलभ रूपमा पाइने भएको छ । बेलायतको राजधानी लन्डनमा नेपालीहरुले ‘एभरेस्ट सुपरमार्केट’ सुरु गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका पोखराका लक्षबहादुर गुरुङको संयोजकत्वमा सुपरमार्केट शुरू गरीएको हो । सो सुपरमार्केट [ थप …]

Jul 292013
 
ईपर गुर्खा स्मारकको स्थापना दूतावास आफैले गर्ने

विश्वयुद्वका क्रममा बेल्जियमको ईपरमा शाहदात प्राप्त गरेका गोर्खाली नेपालीको सम्झनामा स्मारक स्थापना कार्य नेपाली दूतावास बेल्जियमले आफैले गर्ने भएको छ|स्मारक स्थापनामा कार्यमा सहयोग गर्न गैरआवासिय नेपालीलाई बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेलले सहयोग गर्न आब्हान [ थप …]

Jul 292013
 
व्यवसायी संघ बेल्जियममा नयाँ कार्यसमिति

नेपाल व्यवसायी संघ बेल्जियमको चौथो अधिवेसन सत्र सदस्यिय कार्यसमितिको चयन गर्दै जुलाई २८ मा भब्य रुपमा सम्पन्न भएको छ । बेल्जियमको बन्दरगाह सहर आन्त्वेर्पेनमा सम्पन्न भएको उक्त अधिवेसनले सर्वसम्मतिले पुनः हरी थपलियाकै अध्यक्षतामा कार्यसमितिको चयन [ थप …]

Jul 272013
 
नेपाली चेली अफ्रिकी डान्स रेस्टुराँमा नचाइन्छन्

अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफ्रिकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाइरहेको गिरोहले ‘मुजुरा नाच’ देखाउन भन्दै अफ्रिकी मुलुकहरूमा नेपाली चेली ओसार्ने क्रम बढेको छ। नेपालीका लागि ‘अनअराइभल भिसा’ दिइने अफ्रिकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका [ थप …]

Jul 262013
 
रणवीर र कट्रिनाको रोमान्स स्पेनमा

बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफबीच प्रेम सम्बन्ध रहेको र उनीहरू बिहेको तयारीमा रहेको खबरको अब पुष्टि भएको छ। उनीहरूको तात्तातो रोमान्सको तस्वीर सार्वजनिक भएसँगै यो खबरको पनि पुष्टि भएको हो। यो जोडीले [ थप …]

Jul 262013
 
लन्डनको दौडमा नेपाली युवा, कुकुर सहित

युरोप कै राजधानी व्रसेल्स निवासी नेपाली युवा सन्तोष खड्का परोपकारी उद्देश्यका साथ साहसिक दौडमा निस्किएका छन्। शनिवार वेलायतको लण्डनमा आयोजना गर्न लागिएको प्रतिस्पर्धाका लागि उनी शुक्रवार नै लण्डन पुगिसकेका छन्।‘अक्सफाम’ नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले [ थप …]

Jul 252013
 
एन. आर. एन. सँघमा हावी राजनीति

गैर आवासीय नेपाली सँघ (एन. आर. एन.) मा राजनीति हावी भएको छ । जसले गर्दा संसारभरिका एन. आर. एन. मा ङ्यार-ङुर सुनिँदैछ । अष्ट्रेलियादेखि जापानसम्म र बेल्जियमदेखि डेनमार्कसम्म भैरहेका एन. आर. एन. राष्ट्रिय सम्मेलनहरूमा झगडा, [ थप …]

Jul 232013
 
एनआरएन पोर्तुगलको चौथो अधिवेशनमा 'कब्जा' को कुरा

एनआरएन पोर्तुगलको चौथो अधिवेशन गत आइतबार भव्यताका साथ सम्पन्न भयो । अधिवेशनमा रमेशकुमार गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिको घोषणा गरिएको छ । जनप्रगतिशील मञ्च र जनजाति महासँघले निर्मावाचन प्रकृयामा भाग लिएका थिएनन् । अधिवेशनमा भाग [ थप …]

Jul 222013
 
'मिस वर्ल्ड' युक्तालाई आफ्नै बेडरूम भिडियोको डर

बलिउड अभिनेत्री तथा मिस वल्र्ड युक्ता मुखीलाई अहिले आफ्नो बेडरुमको आपत्तिजनक भिडियो सार्वजनिक हुने भन्ने चिन्ताले सताएको छ। युक्ता र उनका पतिबीच विवाद चुलिँदै गएपछि उनलाई यस्तो त्रासले सताउन थालेको समाचार एजेन्सीहरूले जनाएका छन् । [ थप …]

Jul 222013
 
अनेसास बेलायतमा रूपक श्रेष्ठ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको अध्यक्षमा डा. रूपक श्रेष्ठ चयन भएका छन् । जुलाइ २० शनिबार बसेको अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सुमलकुमार गुरुङ तथा खगेन्द्र पाठक संयुक्तरूपमा सदस्य [ थप …]

Jul 212013
 
बेल्जियममा अब २ राजा र ३ रानी

बेल्जियमका राजा अल्बर्ट द्वितीयले बिस वर्षपछि आइतवार राजगद्दी परित्याग गरेपछि फिलिप बेल्जियमका सातौँ नरेश बनेका छन्| राजधानी ब्रसेल्सको रोयल पार्कमा भव्य समारोह,बिदाइ तथा उत्सव मनाइयो |उनले बिहान राजकीय चर्च सेन्ट मिसेलमा रोमन क्याथोलिक प्रचलन अनुसार [ थप …]

Jul 202013
 
दुबईमा बलात्कृत महिलालाई नै सजाय

बलात्कारको उजुरी गर्ने एक नर्वेजियन महिलालाइ दुबइमा उल्टै ‘विवाह-इतर यौन सम्बंध’ राखेको आरोपमा १६ महिना जेल सजाय सुनाइएको छ । मार्ते देबोराह लादेभ नामकी ती २४ वर्षिय महिला राती साथीहरूसँग निस्केको बेला आक्रमण भइ बलात्कृत [ थप …]

Jul 202013
 
निर्देशकको भिसा छैन, नायिका जेनिषा लन्डनमा

एक नेपाली फिल्म लन्डनमा सुटिङ गर्ने भनियो तर निर्देशकको भिसा नै लागेन। निर्देशक सविर श्रेष्ठको भिसा नलागेपछि निर्देशकबिनै हालै नायिका जेनिषा केसी एक्लै लन्डन पुगेर त्यसको सुटिङ गरीन् । फिल्म ब्रिटिस सेनासँग सम्बन्धित भएकाले केही [ थप …]