‘अमेरिकन ग्रिनकार्ड’ को घुम्टोमा छोपिँदा …

चर्चित गायक यम बराल शुक्रबार बिहान जुवा खेल्दै गरेको अवस्थामा मल्ल होटलको क्यासिनोबाट पक्राउ परेका छन् । ठमेलको लैनचौरस्थित मल्ल होटेलको क्यासिनोबाट गायक बराल बिहान तीन बजे पक्राउ परेको महानगरीय प्रहरी प्रभाग दरबार मार्गका निरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । गायक बराल आफू अमेरिकन नागरिक भएको भन्दै ‘अमेरिकाको ग्रिनकार्ड’ देखाएर क्यासिनो प्रवेश गरेका थिए । नेपाली नागरिकता त्याग नगरेका गायक बरालले…

Comments Off on ‘अमेरिकन ग्रिनकार्ड’ को घुम्टोमा छोपिँदा …

सेन्गेन देशहरूबीच सीमा जाँचको अनुमति

सेन्गेन संधिमा हस्ताक्षर गरेका देशहरूलाइ युरोपेली संसदले सीमा जाँचको अनुमति दिने पक्षमा मतदान गरेको छ । सेन्गेन संधिले युरोपेली देशहरूबीच भिसा कन्ट्रोल हटाउँदै सेन्गेन नागरीकहरूको स्वतन्त्र आवातजावतको अधिकार प्रत्याभूति गरेको थियो । जसले गर्दा नेपाल जस्ता गैर युरोपेली देशका नागरिकहरू समेत एक सेन्गेन देशको भिसा लिएर निर्वाध अर्को सेन्गेन देशमा जान सक्दथे । सीमा क्षेत्रमा अपराध बढेको र एक देशमा…

Comments Off on सेन्गेन देशहरूबीच सीमा जाँचको अनुमति

एन.आर.एन. बेल्जियमका बारेमा अन्तर्कृया

एन.आर.एन. सँघको निर्वाचनमा राजनीतिकरण नभइकन सक्षम व्यक्तिको सहमतिय नेतृत्व बनोस् भन्ने कुरामा बेल्जियमका अगुवाहरूमा मतैक्यता देखिएको छ । बुधवार आन्त्वर्पेनमा एन.आर.एन. बेल्जियमका बारेमा भएको अन्तर्कृयाका सहभागीहरूले यस्तो चाहना व्यक्त गरेका हुन् । एन.आर.एन. सँघको यस अघिको निर्वाचनमा राजनीतिक पार्टीको आधारमा समूह-समूहको प्रतिस्पर्धा भएता पनि निर्वाचनमा मिश्रित परिणाम आएको थियो । सरोकार संचार समूहको आयोजना र पत्रकार गोविन्द सुवेदीको सभापतित्वमा भएको…

Comments Off on एन.आर.एन. बेल्जियमका बारेमा अन्तर्कृया
रुखको कापमा जंगली झिंगा भन्किरहेका थिए

ब्रसेल्समा ख्याल गर्नुहोला

बितेको केही दिनमा ब्रसेल्सको स्थानीय पुलिसले चुरोटको ठुटा फाल्ने, चर्को हर्न बजाउने जस्ता सार्वजनिक अपराध गर्ने २२१ जनालाइ कार्यवाही गरेको जनाएको छ । त्यसमा, ५९ जना जथाभावी फोहर फाल्ने, ९५ जना चुरोटको ठुटा फाल्ने, ३३ गाडी चालकहरू चर्को गीत बजाउने र १० जना बाटोमा थुक्ने छन् । त्यसै बखत, सडक नियम मिच्ने ३७ सवारी चालकको पनि प्रहरी रिपोर्ट बनाइएको थियो…

Comments Off on ब्रसेल्समा ख्याल गर्नुहोला

हल्लाबाजी र नेतागिरी नगर्दा हुन्न ?

गत साता एक जना टाढाबाठा भनिएका साथीको दिमाग रन्थनिएको देखेँ मैले- ‘युरोपका जति खराब नेपाली संसारमा कतै देखिन ।’ उनको फेसबुके कथनको तल्तिर बेल्जियम, स्पेन, यु. के., क्यानडा, यु. एस. देखि अस्ट्रेलियासम्मका नेपालीहरूको लामै टिप्पणी थियो- ‘हामीकहाँ मात्र खराब भनेको त ...’ पछिल्लो समयमा प्रवासी नेपालीहरूका बारेमा सँचार माध्यमहरूमा पनि निरस र उदासी समाचारहरू ज्याद्री आउन थालेका छन् । केही…

Comments Off on हल्लाबाजी र नेतागिरी नगर्दा हुन्न ?

एन. आर. एन. मा चुनावी अभियान

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन, आइसीसी) को आगामी अक्टोबर १९ र २० मा हुने छैटौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि प्रवासका चर्चित अनुहारहरूको लेखाजोखा शुरू भएको छ । पछिल्लो दशकमा एनआरएनले देशभित्र र बाहिर तरङ्ग ल्याएको छ र यसलाई धेरैले आशाको नजरले हेरेका छन् । तर ‘जहाँ गए पनि नेपालीको बानी नजाने’ भन्ने कहावत चरितार्थ गर्दै पछिल्ला वर्षहरूमा…

Comments Off on एन. आर. एन. मा चुनावी अभियान

नेपाल ठूला बाढीको चपेटामा पर्ने जापानी आशंका

नेपाल लगायत भारत, चीन, दक्षिण पूर्वी एशिया, पुर्वी अफ्रिका र दक्षिण अमेरिकाको उत्तरी भागका देशहरु विश्वमा बढिरहेको कार्वन निस्किने प्रकृयाका कारण ठुलो बाढीको चपेटमा पर्न सक्ने जापानस्थित टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ। उक्त अध्य्यनमा सन् १९७० देखि सन् २१०० सम्मको समयलाई लिईएको हो। यो अनुमान ११ वटा ग्रिनहाउसको मोडलको आधारमा गरिएको पनि उक्त अध्ययनले देखाएको छ। यदि तापमान…

Comments Off on नेपाल ठूला बाढीको चपेटामा पर्ने जापानी आशंका

यस वर्षको मिस वर्ल्डमा बिकिनी बन्देज

आगामी सेप्टेम्बर २८ तारिखका दिन इन्डोनेसियामा आयोजना हुन लागेको मिस वल्र्ड २०१३ प्रतियोगितामा कुनै पनि देशका सुन्दरीलाई बिकिनी लगाउन अनुमति नदिइने भएको छ। इन्डोनेसिया संसार कै सबैभन्दा बढी मुस्लिम भएको देश भएका कारण उनीहरूको धर्मलाई नकारात्मक असर पर्न नदिनका लागि आयोजकले सबै देशका सुन्दरीलाई बिकिनी लगाउन प्रतिबन्ध लगाएको एपीएफले जनाएको छ। कट्टरपन्थी मुस्लिमहरूको चर्को विरोधपछि यस्तो निर्णय गरिएको आयोजक संस्थाले…

Comments Off on यस वर्षको मिस वर्ल्डमा बिकिनी बन्देज

वैदेशिक रोजगारीमा यो वर्ष ६८५ को निधन

वैदेशिक रोजगारमा गएका नेपाली कामदारमध्ये यो वर्ष ६ सय ८५ नेपाली कामदारको निधन भएको छ । जसमध्ये पुरुष संख्या ६ यस ३२ र महिला १४ जना छन् । ०६९ साउन १ देखि वैशाख समान्तसम्म निधन हुनेमा ५ यस ७७ नेपाली रहेको प्रवर्द्धन बोर्डले बताएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले भनिन, ‘नेपाली कामदारले वैदेशिक रोजगारीका…

1 Comment

नेपाली फिल्म: लगानीको रहस्य

यो वर्ष सकिनै लाग्दा नेपाली बजारमा १ सय १० भन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन् । अझै धेरै फिल्म रिलिजमा आउँदै छन् । गत साल लुट र चपली हाइट हिट भएका थिए, यो वर्ष भने त्यस्तो पनि देखिएको छैन । फिल्मको व्यापारको कुरा गर्दा हल सञ्चालकसमेत रहेका केही निर्माताले आफूले बनाएका फिल्मको लगानी उठेको दाबी गरे पनि यो वर्ष…

Comments Off on नेपाली फिल्म: लगानीको रहस्य

बेल्जियम जनसम्पर्क समितिः निर्वाचनपछि पनि विवादै

आपसी गुटका कारण झन्डै पाँच वर्षदेखि अधिबेशन गर्न नसकेको नेपाली काँग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको गत आईतवार सम्पन्न अधिवेशनले झन् बिबाद बल्झाएको छ| सहमतिबाट नेतृत्व छान्न असफल भएपश्चात निर्वाचन गरिएको थियो| निर्वाचनमा सुवास जोशी र प्रेम गुरुङले दुई समूहको नेतृत्व गरेका थिए| निर्वाचन आयोगले प्रेम गुरुङ्ग समूहका सहमहामन्त्री र एक सदस्यबाहेक अन्य सबै जोशी समूहका सदस्य निर्वाचित भएको घोषणा गरेको…

Comments Off on बेल्जियम जनसम्पर्क समितिः निर्वाचनपछि पनि विवादै