Jun 302013
 
एन. आर. एन. बेल्जियममा जुँगाको लडाइँ

एन. आर. एन. बेल्जियमको निर्वाचन काँग्रेससमर्थक जनसम्पर्क समितिको जुँगाको लडाइँ हुने भएको छ । जनसम्पर्क समितिको विद्रोही समूहले एमाले समर्थकसँग तालमेल गरेको छ भने जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष गंगाधर गौतमले माओवादीसँग हात मिलाएका छन् । [ थप …]

Jun 292013
 
एन. आर. एन. बेल्जियमको अध्यक्षमा हरिकुमार थपलिया

एन. आर. एन. बेल्जियमको निर्वाचनमा उमेदवारहरूको नामावली प्रकाशन गर्ने कुरामा निर्वाचन समितिले गोलमटोल काम गरेको छ । म्याद सकिए पनि नामावली प्रकाशन गरिएको छैन र राजनीतिक दाउपेचका कारण सबैको नाम खुलस्त नगरिएको बताइएको छ । [ थप …]

Jun 292013
 
मदन भण्डारीकी छोरी हुनमा गर्व लाग्छ

स्कुल बिदा थियो । बहिनी र म मालीगाउँस्थित फुपूको घर गएका थियौँ । त्यहाँबाट एक्कासि हामीलाई नक्सालस्थित घरमा ल्याइयो । किन हो, थाहा पाएका थिएनौँ । घरको परिदृश्य अरू बेलाको भन्दा फरक थियो । मान्छे [ थप …]

Jun 252013
 
एन. आर. एन. बेल्जियमको सदस्यतामा किचलो

एन. आर. एन. वेल्जियमको आगामी नेतृत्वको लागि निर्वाचन कार्यतालिका र्सार्वजनिक गरिएको छ र जसअनुसार आज मतदाता नामावली प्रकाशन हुँदैछ । बेढङ्गका कारण बारम्बार विवादमा आउने एन. आर. एन. वेल्जियमको सदस्यताको मान्यतालाइ लिएर फेरि किचलो भएको [ थप …]

Jun 242013
 
 एनआरएन संघको  छैठौं युरोप बैठक सम्पन्न; सातौ बार्सिलोनामा हुने

छैठौ गैरआवासीय नेपाली संघ यूरोपियन बैठक तथा चौथो यूरोपियन क्षेत्रिय महिला सम्मेलन २०१३ जुन २१ देखी २३ सम्म स्विजरल्याण्डको ज्युरिकमा आयोजित थियो। २३ जुनमा सम्पन्न बैठकले १९ वुँदे निर्णयहरु गरेको छ। “युरोपमा नेपाली एकता, प्रगति [ थप …]

Jun 242013
 
 ३२० सामुदायिक विद्यालयको नतिजा शून्य तर शिक्षकले राजनीति नछाड्ने

शिक्षकले धेरै राजनीति गरेका कारण एसएलसी परीक्षामा निकै कमजोर नतिजा आएको आरोप लागे पनि शिक्षकहरूले भने राजनीति गर्न नछाड्ने बताएका छन् । शिक्षकहरूले राजनीति पनि ट्रेड युनियन अधिकारभित्रै पर्ने दाबी गर्दै एसएलसी सुधारका नाममा प्रतिबन्ध [ थप …]

Jun 232013
 

उड्ने मोटरसाइकल अब वास्तव मै देखिने भएको छ । चेक गणराज्यको राजधानी प्रागमा भएको परीक्षण उडानमा जमिनबाट चार–पाँच मिटरमाथि पाँच मिनेटसम्म उडेरै चक्कर लगाएर मोटरसाइकलले सफलतापूर्वक जमिनमा अवतरण गरेको थियो । ९५ किलोग्राम तौलको बाइकको [ थप …]

Jun 232013
 
आठ सय वर्ष पुराना नेपाली ग्रन्थ अमेरिकाबाट नेपाल फिर्ता

नेपालमा चोरी भएर अमेरिका पुगेका आठ सय वर्ष पुराना ऐतिहासिक पुस्तकहरू नेपालमा फर्काइने भएको छ । अमेरिकामा लिलाम बढाबढमा बिक्री गर्न लागिएका १२औं शताब्दीताकाको ऐतिहासिक एबं धार्मिक ग्रन्थहरू विशेष पहलमा नेपालले फिर्ता पाएको छ । [ थप …]

Jun 212013
 
एन.आर.एन. स्विस सम्मेलनमा चुनावी सरगर्मी

युरोपेली गैरआवासीय नेपालीहरू स्विसमा जम्मा भएका छन् । जुन २२ र २३ मा स्विजरल्याण्डमा एनआरएन सँघको युरोप सम्मेलन हुँदैछ । सम्मेलनमा गैरआवासीय नेपालीहरूबीच छलफल हुनुका अतिरिक्त नेपालमा कार्यक्रम चलाइरहेका स्विस सँस्थाहरू र शुभेच्छुकहरूको समेत सहभागिता [ थप …]

Jun 202013
 
मेसीमाथि कर छलेको आरोपमा मुद्दा

स्पेनिश अदालतले अर्जेंटीनी फुटबल स्टार लियोनेल मेसी र उनका पिता जर्ज होरासियोलाइ कर छलेको आरोपमा मुद्दा चलाउने भएको छ । आउँदो १७ सेप्टेम्बरमा यस मामिलमा अदालती सुनवाई हुने एक न्यायीक प्रवक्ताले बताएका छन् । “वित्तीय [ थप …]

Jun 202013
 
प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला

प्रतिनिधि बेल्जियम डट कमको आयोजनामा यहाँ नियमित रुपमा सँचालन गरिँदै आएको प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला यही जुन १७ मा सम्पन्न भयो । नवोदित हस्ताक्षर, गजलकार विष्णु सापकोटाको लेखकीय केन्द्रीयतामा प्रस्तुत यात्राको अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज [ थप …]

Jun 172013
 
बेल्जियन राजाकी गैरकानूनी छोरीले नाता प्रमाणित गर्न मुद्दा हालिन्

डेल्फिन बोयल बेल्जियन राजा अल्बर्ट द्वितीयको छोरी भन्ने साबित गर्न अदालत पुगेकी छन् । उनले राजा र सौतेनी भाई फिलिपको डीएनए टेस्टको माध्यमले सो प्रष्ट हुने भन्दै चुनौती दिएकी हुन् । डेल्फिन राजा अल्बर्टकी छोरी [ थप …]

Jun 172013
 
 ईपरको नाममा बेल्जियमको छोटे राजनीति

प्रथम विश्वयुद्धको प्रारम्भ मै इपरमा १९१४ मा भएको लडाइँ र शहादतको शताब्दि स्मृतिमा बेल्जियन सरकारले भब्य समारोह गर्ने तयारी गर्दैछ । अक्टोवर २८, २०१४ मा हुने सो स्मृति समारोहमा उपस्थितिका लागि अमेरिकी राष्ट्रपति र बेलायती [ थप …]

Jun 172013
 
नक्कली हिसिला र बाबुराम मालामाल

चर्चित हास्य टेलिशृंखला ‘तीतो सत्य’मा हिसिला यमी र बाबुराम भट्टराईको झैँ हाउभाउ, गेटअप र लबजमा अभिनय गर्ने दुइ कलाकारको चर्चा चुलिएको छ । तीतो सत्यमा नक्कली बाबुराम भट्टराई बन्ने ज्योति काफ्ले हुन भने उनीसँग अभिनय गर्ने [ थप …]

Jun 152013
 
हेल्प नेपाल नेटवर्क बेल्जियम शाखा गठन

परोपकारी कार्यका लागी मासिक सहयोग संकलन गर्ने उद्धेश्यले हेल्प नेपाल नेटवर्क बेल्जियम शाखाको गठन गरिएको छ। गत बर्षको अगस्त महिनादेखि तदर्थ समितिको रुपमा आफ्ना क्रियाकलाप संचालन गर्दै आईरहेको यो शाखाले बेल्जियममा बैधानिकता पाएपछि नेटवर्कको १५ [ थप …]