पारदर्शी बन्ला विदेशी सहयोग र डलर खेती ?

अर्थमन्त्रालयले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ र एनजीओ)हरूको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गराउनुपर्ने ब्यवस्था गर्न लागेको छ। एनजीओ र आइएनजीओले गरेका कार्यहरू अपारदर्शी भएकाले महालेखा परीक्षकबाट लेखापरीक्षण गराउनका लागि नयाँ नीति ल्याउने तयारी अर्थ मन्त्रालयले गरेको हो । अर्थमन्त्रालयले बैदेशिक सहायता सम्बन्धी नयाँ नीति ल्याएर विदेशी सहयोग परिचालन गर्ने दातृसंस्था र आइएनजीओ–एनजीओलाई पनि महालेखा परीक्षकको कार्यालयबाटै लेखापरीक्षण गराउन लागेको…

Comments Off on पारदर्शी बन्ला विदेशी सहयोग र डलर खेती ?

रेमिट्यान्स नीतिको अभाव

रेमिट्यान्सले नेपालको कुल ग्राहस्थ उत्पादनको २३ प्रतिशत योगदान दिए पनि नेपालमा छुट्टै रेमिट्यान्स नीति नभएको एक अध्ययनले औंल्याएको छ । इन्टरनेसनल माइग्रान्ट रेमिट्यान्स अबजरभेक्टरी (आइएआरओ) को सहयोगमा साउथ एसियन इस्टिच्युट फर पोलिसी एनालाइसिस एन्ड लिडरसिप (सैपाल) ले गरेको अनुसन्धानले उक्त कुरा औंल्याएको हो । मंगलबार आयोजित कार्यक्रममा अनुसन्धान सार्वजनिक गर्दै मुख्य अनुसन्धानकर्ता डा. देवेन्द्रप्रसाद श्रेष्ठले विभिन्न ऐनमा रेमिट्यान्सबारे उल्लेख भए…

Comments Off on रेमिट्यान्स नीतिको अभाव

बेल्जियममा चलिरहेको ट्रेनमा आगलागी भइ दुर्घटना

बेल्जियममा गत राती चलिरहेको ट्रेनमा आगलागी भएको छ । गेन्ट सहर नजिकैको नगरपालिका वेतरनमा सो दुर्घटना भएको हो । एक किलोमिटर लामो ट्रेनको ६ डिब्बामा आगलागीले ठूलो क्षति पुर्याएको छ भने अन्य ७ डिब्बामा समेत असर परेको बताइएको छ । बिहानसम्ममा आगो नियन्त्रणमा आइसकेको छ । मालबाहक ट्रेनले लिक फेर्दा सो दुर्घटना भएको भएको थियो । नेदरलैण्डबाट गेन्टको बन्दरगाहतर्फ गइरहेको…

Comments Off on बेल्जियममा चलिरहेको ट्रेनमा आगलागी भइ दुर्घटना

साउदी जान अनलाइनमा रेकर्ड चाहिने

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने कामदारको भिसामा स्टाम्पिङ भएको प्रमाणिकरण अनलाइनमा देखिएपछि मात्र अन्तिम श्रम स्वीकृति दिइने भएको छ। वैदेशिक रोजगार विभागले आइतबारदेखि सुरु गरेको अनलाइन अपडेट सिस्टममा भिसामा छाप लगाएको रेकर्ड हेर्न सकिने भएपछि यस्तो गर्न लागिएको हो। अन्य मुलुकको भिसा स्टाम्पिङ यसभन्दा अघि नै अनलाइन सिस्टममा रहे पनि साउदी जाने कामदारका लागि भने सुरु भएको थिएन्। यसअघि…

Comments Off on साउदी जान अनलाइनमा रेकर्ड चाहिने

दूतावास बिक्रीमा फेरि चलखेल

लन्डनस्थित नेपाली दूतावास भवन बिक्रीको सर्वत्र विरोध भएपछि आलोचना मत्थर बनाउन अर्को खेल सुरु भएको छ। इन्स्यारेन्सको रकम तिर्न नसकिएको कारण देखाएर दूतावास बेच्नका लागि ‘इमोसनल ब्लाकमेलिङ’ सुरु गरिएको छ। एक वर्षको ४३ हजार पाउण्ड अर्थात् करिब ६० लाख रुपैयाँ तिर्नु बाँकी छ। तर सो रकम तिर्न नसकिएको प्रचारबाजी गरिन थालिएको छ। दूतावास बेच्नका लागि सरकारले बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र…

Comments Off on दूतावास बिक्रीमा फेरि चलखेल

ईन्द्रधनुष क्लवमा नयाँ नेतृत्व

गत २८ अप्रिल २०१३ का दिन बेल्जियमको लुभेन शहरमा ईन्द्रधनुष क्लव बेल्जियमको सातौ अधिवेशनले सूर्यप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय कार्य समितिको चयन गर्दै भब्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा श्रीमति यसोदा थापा, उपाध्यक्ष राजन शिवाकोटी, सचिव बिष्णु सापकोटा, सह-सचिव अमर गुरुङ, कोषाध्यक्ष आस्था हमाल, सह-कोषाध्यक्ष ओमप्रकाश गुरुङ, सदस्यहरुमा गोपाल सिम्खडा, पुनम शर्मा, शान्ती भट्टराई, नरहरी…

Comments Off on ईन्द्रधनुष क्लवमा नयाँ नेतृत्व

वैदेशिक रोजगारी ठगी किन घट्दैन ?

वैदेशिक रोजगारीमा ठगिने क्रम अत्यधीक भए पनि अधिकांश शिक्षित वर्गलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा छैन । युरोपियन युनियन र युएन ओमनको सहयोगमा मानवअधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) ले १५ जिल्लाका गरेको अध्ययनका क्रममा ७० प्रतिशतलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा नभएको तथ्य सार्वजनिक भएको हो । पिपुल्स फोरमका अनुसार ठगी निकायबारे २० दशमलव ५ प्रतिशतले निकायबारे थाहा नभएको तथा…

Comments Off on वैदेशिक रोजगारी ठगी किन घट्दैन ?