May 312013
 
बेल्जियमका प्रधानमन्त्रीको ईमेल ह्याकिङ

बेल्जियमका प्रधानमन्त्री एलियो दि रूपोको व्यक्तिगत ईमेल खाता ह्याकर्सहरूले ह्याकिङ गरेको तथ्य सार्वजनिक भएको छ । ‘दि मोर्गन’ नामक दैनिक पत्रिकाले एक CD-ROM मा ह्याकर्सहरूबाट चोरी गरिएको इमेल प्राप्त भएको खबर छापेको छ । प्रधानमन्त्री [ थप …]

May 312013
 
स्वीसमा सगरमाथा दिवस

छैठौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा हिरक जयन्तीका अवसरमा नेपाली राजदुतावास जेनेभाले मे २९ का दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । नेपाली राजदुत शंकरदास बैरागीको विशेष पहलमा भएको सो कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोगी [ थप …]

May 302013
 
भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘भोजपुर प्रतिभा पुरस्कार’ युवाकवि विमल गिरीलाई र ‘भोजपुर प्रतिभा सम्मान’ वरिष्ठ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय [ थप …]

May 292013
 
म्यान बुकर पुरस्कारबाट लघु  कथाकार पुरस्कृत

यस वर्षको ब्रिटिश Man Booker International Prize अमेरिकी (लघु) कथाकार लिदिया डेभिसलाई प्रदान गरिएको । ६० हजार ब्रिटिश पाउण्डको सो पुरस्कार उत्कृष्ट योगदान दिने साहित्यकारलाई दिइन्छ । ज्यादाजसो साहित्यिक पुरस्कारहरू उपन्यासकार वा ठूला ग्रन्थका लेखकहरूलाई [ थप …]

May 282013
 
बेल्जियमका सस्ता सुपरमार्केट ?

उपभोक्ता हितमा काम गर्ने सँस्था Test-Achats ले गरेको अध्ययनमा लगातार पाँच वर्ष Colruyt सबैभन्दा सस्तो सुपरमार्केट भएको प्रमाणित भएको छ । बेल्जियमका ७०० भन्दा ज्यादा सुपरमार्केटहरूमा गरिएको अध्ययनले यो तथ्य पुष्टी भएको हो । ब्रांडेड [ थप …]

May 282013
 
रेमिट्यान्सले धानिएको देश

नेपाली अर्थतन्त्रलाई सबल बनाउन सबैभन्दा महत्त्वपूर्ण योगदान खेल्दै आएको रेमिट्यान्सको वृद्धिदर पछिल्लो समयमा खस्कन थालेको छ। लामो समयदेखि मुलुकमा जारी राजनीतिक अन्योलताका कारण मुलुकका प्रायः सबै आर्थिक परिसूचकहरू नकारात्मक बनेको विद्यमान अवस्थामा पनि रेमिट्यान्स सबल रहेको [ थप …]

May 272013
 
चिनियाँ झुपडी

एक चिनियाँ नागरिक, लु, ले बाँस, प्लास्टिक ब्याग र तन्नाहरू जोडजाड गरेर सानो घर बनाएका छन् । उनी बसाइँसराइँ गरेर यताउता काम गर्छन् र यही झुपडी बोकेर पैदल बासस्थान सार्छन् । यसरी बसाइँसराइँ गर्दा दैनिक [ थप …]

May 272013
 
पारिजात पुग्दा 'प्रेमी' बाउ बनिसकेछ

साहित्यकार पारिजातबारे उनकी बहिनी सुकन्या वाइबाको सँस्मरण पारिजात दिदी र मेरो उमेरबीच कतिको फरक थियो, मलाई ठ्याक्कै थाहा छैन । बुबा मभन्दा दुई वर्ष जेठी भन्नुहुन्थ्यो उनलाई । दिदी सानैदेखि रोगी थिइन् । कहिले के, [ थप …]

May 272013
 
साउदीबाट स्वदेश फर्कन नेपालीको ताँती

साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिएको आममाफी लिएर स्वदेश फर्कन शनिबारसम्म १३ हजार नेपाली कामदारले दूतावासमा ‘आउटपास’ बनाएका छन्। साउदी सरकारले मे १० देखि जुलाई ३ सम्मका लागि सबै प्रकारका गैरकानुनी हैसियतका कामदारलाई सम्बोधन हुने गरी [ थप …]

May 272013
 
बेल्जियममा भिम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप

आइतवार एमाले नेता भिम रावलको प्रमुख आतिथ्यमा भएको एन. डि. एफ. बेल्जियमको अधिवेशनमा खिचातानी हुँदा बेल्जियन प्रहरीले हस्तक्षेप गर्नुपर्ने स्थिती श्रृजना भयो । कार्यक्रमका प्रमुख अतिथि रावलले बोल्ने क्रममा बाधा भएपछि तनाव बढ्दै जाँदा कार्यक्रम [ थप …]

 Tagged with:
May 192013
 
समलिंगी परेडमा ८० हजार

बेल्जियमको ब्रसेल्स केन्द्रमा भएको आज शनिवारको ‘गे प्राइड’ परेडमा करिव ८० हजारले भाग लिएको प्रहरीको अनुमान छ । बेल्जियममा यति ठूलो सँख्यामा मानव सागर उर्लनु असामान्य नै हो । परेडमा समलैंगिक, उभयलिंगी, ट्रांसजेंडरसँग सम्बन्धित सँस्थाहरूको [ थप …]

May 172013
 
 बिकीनी केटीहरू 'सर्प वर्ष' मनाउँदै

चीनियाँ पात्रोमा हरेक वर्ष साँकेतिक रूपमा एक जनावर वर्षका रूपमा लिइन्छ । यस सालको गर्मी शुरूवात हुँदा ‘सर्प वर्ष’ को रूपमा चिमेलोङ वाटर पार्कमा एक हजार तरूनीहरू बिकनीमा प्रतीकात्मक वर्ष २०१३ मनाउँदै ।

May 172013
 
कर्मचारीको मिलेमतोमा बन्छ नक्कली भिसा पेपर

वैदेशिक रोजगार विभागका कर्मचारीकै मिलेमतोमा नक्कली भिसा पेपर बनाई महिला कामदारलाई रोजगारीका लागि खाडी मुलुक पठाउने गरेको तथ्य खुलेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेपछि सो तथ्य बाहिर [ थप …]

 Tagged with:
May 142013
 
गायक रामकृष्ण ढकालको बाँचुञ्जेलीलाई

केहि समय अगाडि भारतकी विख्यात गायिका लता मंगेशकरसँग “बाँचुन्जेलीलाई” युगल गीत गाएर चर्चामा रहेका गायक रामकृष्ण ढकाल जब स्टेजमा देखा परे ऊनको ‘सबैसँग माया-मोह राखी रहूँ बाँचुन्जेलीलाई,बाँचुन्जेलीलाई’ भन्ने सन्देश कण्ठ पारेका दर्शकहरुलेले परर्र तालीले स्वागत [ थप …]