Apr 292013
 
कति सजिव छन् यी ?

कति सजिव छन् यी चित्रहरू ? यी चराहरू कागज र वाटरकलरको प्रयोगले बनाइएका हुन् ।   साभार- Johan Scherft/Colossal

Apr 282013
 
दिल्लीमा चकचके भाइ र महान जोश

प्रचण्डको छिमेक भ्रमणले नेपाली राजनीति र संचार जगतमा जोडले छाल ल्याइदिएको छ । छिमेकी नेताहरूमा उनले कति छाप राखेका होलान् भन्ने कुरालाई थाँति राखेर हेर्ने हो भने देशभित्र उनले प्रशस्त हल्लाखल्ला र चर्चा पाएका छन् [ थप …]

Apr 272013
 
फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने पत्रकार निस्कासित

फेसबुकमा रेसिस्ट टिप्पणी गर्ने टिभी पत्रकारलाई बेल्जियमको आरटीएल टिभी च्यानेलले कामबाट निस्कासन गरेको छ । लुक ट्रुलमन नामका ती पत्रकार आरटीएलमा मौसमविज्ञका रूपमा कार्यरत थिए । पत्रकार ट्रुलमनको रंगभेदी टिप्पणीमा खासगरि मुस्लिमका विरूद्धमा खनिएका थिए [ थप …]

Apr 272013
 
गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

गूगलको नयाँ तथ्याङ्कमा विभिन्न देशका सरकारहरूले अत्यन्त धेरै सामग्री गूगलबाट हटाउने माग गरेको खुलेको छ । तिन वर्ष अगाडिदेखि गूगलले ‘पारदर्शी रिपोर्ट’ दिन शुरू गरेदेखि २०१२ को दोस्रो खण्डमा गूगलबाट सामाग्री हटाउने माग ह्वात्तै बढेको [ थप …]

Apr 252013
 
ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’

०४७ मा पार्टी एकता भएपछि ०४८ मङ्सिरको महाधिवेशनसम्म प्रचण्डको पार्टी नाम कमरेड ‘निर्माण’ थियो । करिब करिब सबैजसो नेता नै ध्वंसवादी (ध्वंस मात्र गर्न जान्ने, निर्माण गर्न नजान्ने) भएको देशमा अझ सबभन्दा धेरै ध्वंस गरेका [ थप …]

Apr 252013
 
‘यहाँ त पैसाको वर्षा नै भयो’

बाटोभरि पैसाको वर्षा भएपछि पश्चिम बेल्जियमका जनता छक्क परे । र, ठूला ठूला नोटहरू टिप्न थाले । गत शनिवार घटेको सत्य घटना हो यो । पुलिसले पीछा गरिरहेका डकैतहरूको एक गिरोहले कारबाट बाटोभरि युरोको नोटहरू [ थप …]

Apr 242013
 
गान्धीको प्रेरणा

के तपाईं महात्मा गान्धीबाट प्रेरित हुनुहुन्छ ? गान्धीको विचारले करोडौं भारतीयहरूलाई ब्रिटीश उपनिवेश र शोषणका विरूद्ध अहिंसक विरोध गर्न प्रेरणा मिल्यो । गान्धीले नोबेल शान्ती पुरस्कार पाएनन् तर सो उनलाई प्रदान नगरिनु नै अहिले पुरस्कारको [ थप …]

Apr 232013
 
युरोको नयाँ ५ को नोट

आउँदो २ मेबाट युरोको नयाँ खालको ५ को नोट बजारमा आउने भएको छ । सन् २००२ मा युरो प्रचलनमा आएपछि नयाँ किसीमको नोट ल्याइएको यो पहिलो पल्ट हो । नयाँ नोट नक्कल गर्न गारो हुने [ थप …]

 Tagged with:
Apr 222013
 
‘रेसिस्ट’ प्रहरी इन्सपेक्टरलाई जेल सजाय

बेल्जियममा दक्षिणी ब्रसेल्सको एक प्रहरी चौकीमा कार्यरत मुख्य इन्सपेक्टरलाई कामका बखत गरेको रंगभेदी ब्यवहारका कारण ८ महिना जेल र ११०० युरो जरिवाना भएको छ । त्यस इन्सपेक्टरले गैरकानूनी रूपमा रहेको र पक्राउ परेको थुनुवालाई रंगभेदका [ थप …]

Apr 222013
 
बेल्जियम जनसम्पर्कको अधिवेशन जुन २ मा

नेपाली जनसम्पर्क समिति बेल्जियमको तेस्रो अधिवेशन आगामी  जुन २ मा लुबेनमा हुने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समन्वय समिति प्रमुख अर्जुनप्रसाद जोशीको विशेष उपस्थिति र  बेल्जियम जनसम्पर्क समितिका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा [ थप …]

Apr 212013
 
अश्लील साहित्य लेख्ने कारवाहीको भागी !

सरकारले विश्वविद्यालय, विद्यालय तथा अन्य पुस्तकको मापदण्ड तय गर्न ‘राष्ट्रिय पुस्तक परिषद्’ बनाउने तयारी गरेको छ । त्यसका लागि तयार ‘राष्ट्रिय पुस्तक नीति २०६९’ को मस्यौदामा अन्तिम छलफल गरेर मन्त्रिपरिषद्मा लाने तयारी भइरहेको समाचार कान्तिपुर [ थप …]

Apr 202013
 
नेदरल्याण्डस् महारानी बेत्रिसले राजगद्दी त्याग्ने

नेदरल्याण्डस् की महारानी बेत्रिसले राजगद्दी आफ्नो जेठो छोरालाइ हस्तान्तरण गर्ने भएकी छन् । यसै अप्रिल महिनाको अन्तदेखि विलेम अलेक्जान्डर नेदरल्याण्डस् को राजा हुनेछन् । महारानी ब्रेत्रिस आफू ७५ वर्षको भएपछि राजगद्दी छोराको निम्ति त्याग गर्ने [ थप …]

Apr 202013
 
एन्जेलीनाको एक तस्वीर ४० हजार युरो

  सन २००१ मा खिचिएको अन्जेलिना जोलीको एक फोटो ४० हजार युरोमा बिक्री गरिने भएको छ । बलिउड स्टार ब्राद पितकी स्टार  श्रीमति जोलीको नाङ्गो, टट्टू भएको र सेतो घोडासँग खिचिएको सजिव सो फोटो आउँदो [ थप …]

Apr 202013
 
आफ्नाका मात्रै कहिलेसम्म छापिरहने ?

पंक्तिकारले मिडियामा काम गर्न थालेको दुई दशक पनि पुगेको छैन । नेपाली मिडियामा यस अवधिमा धेरै कुरा परिवर्तन भएका छन् । अन्य विषयबारे चर्चा र बहस भए पनि साहित्य र मिडियाको परिवर्तित दृष्टिकोणबारे चाहिँ खासै [ थप …]

Apr 202013
 
गैर आवासीय नेपालीहरु बिजुली उत्पादन तर्फ

गत २०११ सेप्टेम्बरमा नेपालमा १ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको अग्रसरतामा स्थापना गरिएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीले सक्रियतापूर्वक काम अघि बढाएको छ । कम्पनीमा हाल बिश्वका बिभिन्न मुलुकका ७ सय [ थप …]