Mar 312013
 
बेल्जियममा सौर्य ऊर्जा संचालित ट्रेन

यूरोपमा पहिलो पल्ट सौर्य ऊर्जा संचालित ट्रेन बेल्जियममा शुरू गरिएको छ । एन्टवर्प राजमार्गमा जडिएका १६००० सौर्य प्यानलहरूले  ट्रेनको निम्ति ऊर्जा उत्पादन गर्नेछ । ती सौर्य प्यानलहरूले  उत्पादन गर्ने उर्जाले वर्षमा एक दिनको निम्ति बेल्जियमको [ थप …]

Mar 312013
 
अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयी पुरस्कृत

ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक [ थप …]

Mar 312013
 
अरबौंको चिट्ठा परेपछि…

हिजो नतिजा निस्केको युरो मिलियन खेलमा एक फ्रेन्च नागरिकले १३ करोड २४ लाख युरो (१४ अरब रूपैयाँभन्दा ज्यादा) जितेका छन् । यी विजयीले त्यत्रो पैसाले के गर्लान् ? अनायस पाएको त्यत्रो राशीको पैसा सम्झँदैमा धेरैको [ थप …]

Mar 302013
 
एमालेको नयाँ रूप प्रवासी नेपाली मञ्च

नेकपा (एमाले)ले आफूसम्बद्ध विदेशमा रहेका प्रवासीहरूको संगठन नेपाली लोकतान्त्रिक मञ्चको नाम परिवर्तन गरेर प्रवासी नेपाली मञ्च (ओएनएफ) बनाएको छ। स्थायी कमिटीको निर्णयको आधारमा गत माघ २३ गतेदेखि लागू हुनेगरी सर्कुलर जारी गर्दै एमालेले उक्त निर्णय [ थप …]

Mar 292013
 
जाडोबाट बँच्न भेडालाई स्वेटर

यो वर्ष मार्चको चिसो पश्चिम युरोपमा ‘शताब्दि कै ठण्डी’ बनेको छ । इस्टर आउनेबेलासम्म पनि तापक्रम ‘माइनस’ मै छ । चिसोको असुविधाले मान्छे मात्र होइन जनावरहरूलाई पनि सास्ती दिएको छ । केही जनावरप्रेमीहरूले तिनको हेरचाहमा [ थप …]

Mar 292013
 
  एन्टवर्पः गभर्नरद्वारा विदेशीको चर्को शुल्क खारेज

एन्टवर्प प्रान्तकी गभर्नर क्याथी बेक्र्सले एन्टवर्प नगरपालिकाका नवआगन्तुक विदेशीहरूमाथि लगाइएको कर खारेज गरी दिएकी छन् । बेल्जियमको दोस्रो ठूलो बन्दरगाह सहर एन्टवर्प (आन्तवरपेन) नगरपालिकामा राष्ट्रवादी पार्टी NVA ले जितेर त्यसका नेता बार्त द वेभर त्यस [ थप …]

Mar 292013
 
इपरमा ब्रिटीश गुर्खा सैनिकको स्मारक

प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गोर्खालीहरुको स्मारक बेल्जियमको इपरमा बनाउने विषयले केही समयअघि बेल्जियम तातिएको थियो । स्मारक बनाउने कुरामा एन. आर. एन. र तमु समाजबीच तँछाड मछाड भयो र राजदूतावासको भूमिका विवादास्पद बन्यो । भुङ्ग्रोमा [ थप …]

Mar 292013
 
वाईसीएलपछि डनसँग रेखाको दोस्ती

विवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा [ थप …]

Mar 282013
 
फ्रान्सेली सेनाले नेपाली मारे

सेन्ट्रल अफ्रिकन रिपब्लीकको विमानस्थल सुरक्षा गरिरहेका फ्रेन्च आर्मीले १ नेपाली र १ भारतियको हत्या गरेको कुरा फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ । फ्रेन्च सैनिकबाट गोली लागेर मारिएका नेपाली बाँके जिल्लाका २६ बषिर्य कर्णबहादुर रहेको खुल्नमा आएको [ थप …]

Mar 282013
 
फिफामा नयाँ विवादः नेपालीहरू दास झैं काममा

कतारमा फिफा कपको स्टेडियम निर्माणका निम्ति दास झैं काम गरिरहेका नेपालीहरूको अवस्थाप्रति विश्व जगतको ध्यान खिंचिएको छ । इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशन (ITUC) का महासचिव शरन बुलोको आरोप छ- “कतार एक दासत्व भएको राज्य हो [ थप …]

Mar 262013
 
माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

  प्रचण्डदेखि जिल्ला र गाउँस्तरका एमाओवादी नेताहरूको तारो छन्- कनकमणि दीक्षित । प्रचण्ड उनलाई ‘विपक्षी मिडियाका नेता’ ठान्छन् भने माओवादीनिकट मिडिया उनलाई ‘जनताका शत्रु’ भन्छन् । अनि अपराधको दोष लागेका बालकृष्ण ढुंगेलदेखिका अरू एमाओवादी नेताहरूको [ थप …]

Mar 262013
 
बिहेकै रात म हिँडेँ - प्रदीप ज्ञवालीको अनुभव

मेरो बाल्यकाल साधारण किसिमले बित्यो । उस्तो अभाव थिएन, उति धेरै सुविधा पनि थिएनन् । परिवारको कान्छो छोरो । सबैको मायाले मेरा लागि रमाइलो वातावरण निर्माण गरेको थियो । सानोमा म अन्य साथीभन्दा भिन्न स्वभावको [ थप …]

Mar 262013
 
लुवेनमा अँग्रेजी माध्यमको विद्यालय

अँग्रेजी माध्यमको विद्यालय खोज्ने नेपाली अभिभावकका लागि खुशीको खबर, लुवेनमा अँग्रेजी माध्यमको प्राथमिक विद्यालय खुल्ने भएको छ । लुवेन विश्वविद्यालय, फ्लेमिश जैविक इन्स्टीच्यूट र Interuniversity Microelectronics Centre (IMEC) को संयुक्त प्रयासमा एक निजी प्राथमिक स्कूलको [ थप …]

Mar 242013
 
नयाँ राजदूतको चर्चा शुरू

राजदूतसहितका संवैधानिक पदमा नियुक्ति गर्न सक्ने परिषद्को पूर्णतासँगै विभिन्न ७ स्थानमा रिक्त विशिष्ट कूटनीतिक पदमा नियुक्ति पाउन परराष्ट्रमा दौडधुप सुरु भएको छ । हाल न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि तथा भारत, थाइल्यान्ड, मलेसिया र इजिप्टमा [ थप …]