Feb 262013
 
दीर्घायुहरूको टापु

मदिरापान थुप्रैका लागि हानिकारक साबित भएको छ । तर, ग्रिसको इकेरिया द्वीपका ९८ वर्षीय वयोवृद्ध स्टेमेटिस मोइराइटिस भने रक्सी आफ्ना लागि वरदान साबित भएको बताउँछन् । आफैं रक्सी बनाउने उनी नियमित यसको सेवन पनि गर्छन् [ थप …]

Feb 192013
 
फेसबुक निशानीमा

विश्वमा सबैभन्दा बढी हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो [ थप …]

Feb 182013
 
मानव तस्करको जालो

कोही १५–१६ वर्षका किशोरी, कोही पहिलो पटक शहर आए झै देखिने सामान्य लवाइखवाइका महिला अनि कोही कठ्यांग्रिने जाडोमा कुर्कुच्चा पटपटी फुटे पनि चप्पल मात्र लगाएका पुरुष । कोही दुबई, कोही कतार त कोही मलेशिया हिंडेका [ थप …]

Feb 182013
 
चर्चा कमाउने काइदा

चर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ ।

Feb 182013
 
ब्रिटीश प्रधानमन्त्री भारतीयहरूको स्वागतार्थी

ब्रिटीश प्रधानमन्त्री  डेविड कैमरूनले भारतीय व्यापारी र विद्यार्थीलाइ ब्रिटेनमा काम, अध्ययन र लगानीको क्षेत्रमा सहज वातावरण बनाउने संकल्प गरेका छन् ।

Feb 182013
 
त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

नेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ [ थप …]

Feb 152013
 
प्रचण्डको बोली र प्लास्टिकको गोली

जिन्दगी एक वचन भी तो हे, जिसे सबको निभाना पडेगा… कुनै वेलाको चर्चित यो हिन्दी गीत सुनेर ओहो… आफूले बोलेको कुरा त जसरी भए पनि पूरा गर्नुपर्छ या पूरा गर्न नसक्ने कुरा बोल्नै हुँदैन जस्तो [ थप …]

Feb 152013
 
आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

भारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ ।

Feb 142013
 
५ महत्वपूर्ण प्रश्नहरू

तपाईं जीवनको सफलता चाहनुहुन्छ ? आफैलाई सुधार्न चाहनुहुन्छ ? दिनको अन्तमा स्वयंलाई सोध्नुहोस यी प्रश्नहरू- १, के भो राम्रो आज मलाइ ? तपाईंलाई आज गर्विलो, खुशी वा धन्य के कुराले बनायो ? काम फत्ते भएको [ थप …]

 Tagged with:
Feb 142013
 
 महिला हिंसाविरूद्ध

हिंसा अन्त्य गर : महिला हिंसा अन्त्यका लागि ‘उर्लंदो सय करोड’ अभियान अन्तर्गत काठमाडौंमा आयोजित र्‍यालीमा सहभागी विदेशी महिलाहरु ।

Feb 142013
 
मैले जे देखें

देशका सबै जिल्ला पुग्ने मन भए पनि हाम्रा कार्यक्रम प्रायः सुगम जिल्लामै हुने र टीमसहित जानुपर्ने भएकाले मौका जुराउनै गाह्रो थियो । तराईका प्रायः सबै जिल्ला घुमे पनि पश्चिम पहाड मेरो लागि ‘अनकण्टार’ नै थियो [ थप …]

Feb 142013
 
लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ? यी सबै जवाफ पाइने [ थप …]