होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

Khagendra-Thapa-Magarनेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगर बिरामी परेका छन्। गिनिज बुकमा ८ महिना आफनो नाम लेखाउन सफल भएका खगेन्द्र हाल नेपालका होचा हुन् ।

उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए।  अस्पतालमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ।