संसार कै सानो हेलीकोप्टर

smallest-helicopterजनरल एच-४ नामक यो हेलीकोप्टर संसार कै सबैभन्दा सानो हो ।  जापानको जनरल कर्पोरेसन द्वारा बनाइएको यो हेलीकोप्टर केवल ७० किलोको छ ।  यसमा एक सीट, ल्यान्डीङ् गियर र पावर युनिटको साथमा करिब ४ मिटर लामो पँखेटा छ ।