शिक्षामन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना

10464271_10203157520313152_6769763289292927566_nनेपाल सरकारका शिक्षामन्त्री चित्रलेखा यादबको सम्मानमा जनसम्पर्क समिति बेल्जियमले रात्रीभोजको आयोजना गरेको छ|कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा आज साझ ९.३० बजे हुदैछ|

मन्त्री यादब शिक्षा सम्वन्धि बैठकमा भाग लिन मंगलवार बेल्जियम आएकी हुन् |उनको साथ शिक्षा विभागमा महानिर्देशक डा.लबबेद अवस्थी समेत आएका छन|