विश्वकपमा पहिलोपटक गोल भए-नभएको संकेत गर्ने प्रविधिको प्रयोग

यस पटकको विश्व कप २०१४ मा फिफाले ‘गोल लाइन टेकनिक’ प्रयोग गरेको छ । गोल लाइन भनेको फूटवलले गोल पोष्टको लाइन क्रस गर्यो भने रेफ्रीलाई जानकारी दिने प्रविधि नै गोल लाइन हो । यो प्रबिधि बिश्वकपमा पहिलो पटक प्रयोगमा ल्याइएको हो ।

Goallineरेफ्फीले पोष्टको लाइन क्रस गर्दा समेत गोल हो या हैन भनेर छुट्याउन नसक्दा कतिपय अवस्थामा बिवाद देखिएपछि यस पटक देखि गोल लाइन टेक्निक्स अपनाउन थालिएको हो । यसमा प्रबिधिको मदत लिएर गोल हो या हैन भनेर छुट्याउने गरिन्छ ।

ब्राजीलमा भइरहेको वर्ल्ड कप फुटबलमा गोल लाइन टेक्निक्सको प्रयोग गरेर नया इतिहास लेखिनेछ यस वर्ल्ड कप देखि फुटबलमा गोल लाइनको प्रयोग शुरू गरिएको छ ।

  • Post category:खेल