लियोनेल मेस्सीको नयाँ टाट्टू

Messi tattooसंसारका सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी बार्सिलोना क्लवका लियोनेल मेस्सी आफ्नो छोराको माया सबैलाइ देखाउन चाहन्छन् । गत नोभेम्बरमा पिता बनेका अर्जेन्टीनी मेस्सीले वायाँ पिंडौंलामा छोरा Thiago को नाम टाट्टू गरी लेखाएका छन् । नाम अलवा उनले बच्चाको हात समेत अंकित गरेका छन् ।

  • Post category:खेल