राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले १०८ औ लक्ष्मी जयन्तीको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्स inls belgiumस्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन गरिरहेको नेपाल ब्रसेल्स मिलन केन्द्र संगै कार्यक्रम यहि नोभेम्वर १२ मा हुदैछ । बेल्जियमको  Jorezstraat-8,1070 Anderlecht मा बिहान ११ बजे कार्यक्रम शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।