युवतिका तीन आकर्षण- छाती, कम्मर र पिठ्यूँ

kim-kardashian-buttमहिला साैन्दर्यको चर्चा पुरूषको भन्दा ज्यादै हुन्छ । एक बेलायती संचार माध्यमका अनुसार महिलाको छाती, कम्मर र उसको पछाडिको भाग (पिठ्यूँ)लाई धेरैले नजर लगाउने गरेको पाइन्छ । महिलाहरूले पनि आफूलाई सुन्दर देखाउन ती भागहरूलाई जोडतोडले मिहेनत गरेर सुन्दर राख्छन् । पुरुषहरूका नजर पनि त्यतै जाने गरेका हुन्छन् ।

lady-bumछाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समाचारमा उल्लेख छ ।
महिलाका छाती र पिठ्यूँलाई राम्रो देखाउने पहिरनले पनि हो । पहिरन मिलाएर लगाउन नजान्ने हो भने प्रकृतिले दिएका अंग आकर्षक नदेखिन सक्छन् ।woman breast