युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमले यहि १६ अगष्ट २०१६ मंगलबारका दिन यूरोप स्तरीय भलिवल प्रतियोगित आयोजना गरेको छ । बेल्जियमको लुभेनमा आयोजना गरिएअको कार्यक्रम बिहान ८ बजेबाट शुरु हुदैछ । nrn belgium