मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो ।

मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित  सो कार्यक्रममा आदिकवि भानुभक्त  आचार्य  र युवाकववि मोतीराम भट्टको  व्यक्तित्वमाथि प्रकाश पारिएको थियो भने थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू  वाचन गरेका थिए  ।