मानव अोसारपसारका सहयोगीले पाए जेल सजाय

Human-Traffickingमानव अोसारपसारका क्रममा संपर्क व्यक्तिका रूपमा सहयोगी बनेको आरोपमा २ जना अफगानहरूलाइ एक बेल्जियन अदालतद्वारा जेल सजाय सुनाइएको छ । एकले २ वर्ष र अर्कोले ३ वर्ष सजाय पाएका छन् । ती अफगानहरू सिन्त-त्रोन्दका बासिन्दा हुन् ।