ब्रसेल्समा तीज मनाइने

आउँदो जुला २० आइतबार ब्रसेल्समा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम आयोजना हुने भएको छ।
 
गत वर्षको तिजमा नेपाली चेलीहरू

नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर तीजको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान गर्ने भएको हुदा आगामी अगस्त २० तारिख आइतबार  बेल्जियममा रहनु भएका सम्पूर्ण दिदिबहिनीहरु तथा दाजुभाइहरुको उपस्थितिकाको लागि हार्दिक निमन्त्रणा गरिएको केन्द्रका महासचिब

हरीकृष्ण श्रेष्ठले बताए ।           
 
उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको धमाकादार प्रस्तुतिको साथै नेपाली तीजका गीतमा नृत्य तथा अन्य सास्कृतिक मनोरन्जनका साथमा दिदिबहिनीहरुलाई नेपाली पाराका खानपिन र दरखाने कार्यक्रमको पनि व्यवस्था छ।
 
बेल्जियम स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरुलाई यसै सूचना मार्फत उपस्थितिका लागि पनि हार्दिक निमन्त्रणा गरिन्छ।
 
बेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले कृपया १७-८-२०१७ भित्र जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ:-
पारस गौतम : ०४८५ ०८ १२ ५९
कमल गुरुङ – ०४८९ ३१ ८८ ३९
शान्तमणि सृखदा – ०४८८ १६ ०६ २७
दिपक भण्डारी     – ०४८८ ४१ १४ ५४
 
आफ्नो नित्र्य, गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
येदिना के. सी. – ०४८९ ०६ ०५ १०
मंजु भुसाल – ०४८९ ०८ ०५ ४८
शुसिला रोक्का – ०४८५ ३१ ७६ ०९
 
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
अर्जुन घिमीरे     : ०४८६ ५७ १६ ६८
नारायण सापकोटा : ०४८४ ६१ ०१ ६३
पारस गौतम : ०४८५ ०८ १२ ५९
यज्ञ बहादुर गुरुङ : ०४८७ २९ ४८ ७७
 
थप जानकारी
आइतबार २०/०८/२०१७
समय :- दिउसो  ३:००  बजे देखि सांझ १०:००  बजे सम्म
स्थान :- Rue Eloy 80, 1070 Anderlecht(Brussels),
टिकट : बच्चा बुढा सबै जनालाई नि:सुल्क