बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

tamuतमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि  बालेन्द्र गुरुंगको संयोजकत्वमा ७१ सदस्यीय आयोजक समितिको गठन गरिएको छ  । समितिमा बेल्जियमका बिभिन्न सहरबाट सदस्य रहेका छ ।

तमु समाज बेल्जियमले ल्होछार पर्वको अवसरमा नेपालीहरुलाई परम्परागत नेपाली खानाको साथै नेपाली कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनोरञ्जनात्मक किसिमले झन्डै डेढ दशक देखि ल्होछार पर्व मनाउदै आएको छ  ।

गठित सामिति र सदस्यहरुमा

 

१,ल्होछार निर्देशन समिती

मीन तमु (संस्थापक अध्यक्ष), टंकप्रसाद तमु, कुमार तमु, प्रसाद तमु, पदम तमु प्रवासी, बहादुर गम बहादुर तमु,  क्या जोग बहादुर तमु, युवराज गुरुङ ,जानकी तमुश्यो ,जीवन तमु

२,प्रचार प्रसार समिती

नन्द राज घले, होम बहादुर तमु , मनीष तमु ,मेख तमु ,यज्ञ तमु, सूर्य क्रोंगि तमु, मीना तमुस्यो, चन्द्र तमु

३,आर्थिक समिती

चित्र तमु, नवीन तमु , बिनु तमुश्यो

४,हल ब्यवस्थापन समिती

चित्र जंग तमु , अर्जुन तमु एन्ट्भेर्पेन

५,लामा ब्यवस्थापन समिती

श्रीप्रसाद तमु, मदन तमु

6,सास्कृतिक समिती

कुमार तमु, धन कान्छा तमु (सुबाश), मिंन तमु, पदम तमु

7,अतिथी सत्कार समिती

नन्द कुमारी तमुश्यो( दुर्गा तमुश्यो), प्रबिना तमुश्यो, इशा तमुश्यो, रेनु तमुश्यो

८,क्यामेरा तथा सम्पादन

बिजय तमु

९,म्युजिक तथा साउण्ड सिस्टम

बिक्रम तमु

१०,आर्थिक लेखा

राम घले, खेम तमु रहेका छन्