बेल्जियममा ‘समर साँझ’को आयोजना

बेल्जियमको लुभेनमा आउदो जुन ८ मा समर साझ नामक संस्कृतिक कार्यक्रमको आयोजना गरीने भएको छ|सांस्कृतिक कार्यक्रमको लागी नेपालबाट युवा गायक अविनाश घिसिंग र गायिका रेश्मा सुनुवार आउने भएका छन्|उनीहरुलाई बेल्जियम स्थित नेपाली कलाकारहरुले पनि साथ दिने आयोजकले बताएका छन| कार्यक्रमको आयोजना तामांग समाज बेल्जियमले गर्दै छ|tamang

कार्यक्रम साझको ठिक ५ बजे बाट शुरु हुदैछ|१५ युरो प्रवेश शुल्क रहेको उक्त कार्यक्रममा १२ बर्ष भन्दा मुनिको लागी भने प्रवेश निशुल्क गरीएको छ|