बेल्जियममा नेपाली लाइसेन्स भेटियो

बेल्जियमको ब्रसेल्स स्थित अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा नेपाली लाईसेन्स फेला परेको छ | नेपाल काठमाडौं निवासी प्रविसमान श्रेष्ठ नामको लाइसेन्स नेपाली दूतावास ब्रसेल्समा सुरक्षित रहेको छ | दूतावास समय जुनसुकै बेला पनि सम्वन्धित व्यक्तिले भेटेर आफ्नो लाइसेन्स लिन सक्ने दूतावास प्रतिनिधि रामबाबु नेपालले जानकारी गराएका छन|

ब्रसेल्स बिमानस्थल कर्मचारीले नेपाली लाइसेन्स प्राप्त गरे लगत्तै दूतावास ब्रसेल्स पुर्याईदिएका थिए |