बेल्जियममा निःशुल्क इन्टरनेट शुरू

बेल्जियमको सिन्त-कातलेन-वाभर नगरपालिकाले सबैलाइ निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । चार अग्ला ठाउँमा जडिएका हटस्पट मार्फत वाइ-फाइ निःशुल्क गरिएको हो । यसरी निःशुल्क इन्टरनेट उपलब्ध गराउने सिन्त-कातलेन-वाभर बेल्जियमको पहिलो नगरपालिका हो ।

free-wifiयसरी निःशुल्क इन्टरनेट उपलब्ध गराइएपछि परम्परागत इन्टरनेट प्रोभाइडर कम्पनीहरू बेल्गाकम र टेलिनेटले आफूलाइ कुनै आपत्ति नभएको जनाएका छन् ।