बेल्जियममा नयाँ वर्ष मनाईयो

बेल्जियमका नेपालीहरुले बेल्जियमका विभिन्न शहरहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली नयाँ बर्ष भब्यएन्टवर्पको नेपाली नयाँ वर्ष कार्यक्रममा बेल्जियन आप्रवास मन्त्री रुपमा मनाएका छन्| सोमवार आयोजना गरीएका विभिन्न कार्यक्रममा नेपालीहरुले एक अर्कालाई शुभकामना दिदै नेपाली गीत नृत्य प्रस्तुत गरी आनन्द लिए| बेल्जियमको अन्त्वेर्पेंनमा नेपाली समाजद्वारा आयोजित कार्यक्रममा बेल्जियमका आप्रवास मंत्री थियो फ्रानकेन सहभागी थिए |

त्यसै गरी लुभेनमा क्षेत्री समाज बेल्जियम र युवा समुहद्वारा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी नया वर्ष मनाइयो| युवा समूह द्वारा आयोजना गरीएको कार्यक्रममा भने बेल्जियम भन्दा बाहिरबाट समेत सहभागिता रहेको थियो|kshetri samaj

एभरेष्ठ समाज ब्रुजद्वारा ब्रुजमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनोरंजनका साथ मनाईयो भने ओस्टन्देमा नेपाली समाज ओस्टन्देको आयोजनामा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो|

कार्यक्रममा नेपालीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्दै नेपाली खाना खाएर बिदा भएका थिए|odtende