बाथरूममा सर्प

Beautiful-white-snakeब्रसेल्सको इक्सेल्समा एक महिलाको बाथरूममा शुक्रवार सर्प भेटिएपछि  प्रहरी बोलाइन् । प्रहरीले  विषालु हो वा कस्तो सर्प हो थाहा पाउनको लागि  सर्पविषेशज्ञ बोलाएर जानकारी लिएको थियो ।

२ मिटर लामो सो सर्प सेतो रङ्गको भएको बताइएको छ ।

(फोटो प्रदर्शनको निम्ति मात्र)