प्रचण्ड विरुद्ध सर्वोच्चमा मुद्वा

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।prachanda_speaks
 अध्यक्ष दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले सोमवार अवहेलना मुद्दा दायर गरेका हुन्।