नेपाली मुलकी रेवती मिस ईन्डियाको प्रतिस्पर्धी

भारतको गुवाहाटी आसाम निवासी नेपाली मुलकी रेवती क्षेत्री मिस इन्डिया २०१५ को अन्तिम प्रतिस्पर्धामा छनोट भएकी rewati-chetri-in-nepali-attireछन् | नेपाली गुन्यूचोलीमा सजिएकी रेवतीले सबै नेपाली शुभेच्छुकहरुलाई भोट दिन फेसबुक मार्फत अनुरोध गरेकी छिन|

२१  प्रतिस्पर्धी बीच मार्च २८ मुम्बईमा अन्तिम स्पर्धा हुदैछ| भारतको उत्तर पूर्वी क्षेत्रबाट छानिएकी रेवती मिस ईन्डियाको ताज जित्नेमा बिश्वस्त छिन|

उनि गुवाहाटी स्थित एनईएफ कलेजमा कानुन बिषयमा अध्यनरत छिन| बेली नृत्यमा रुची राख्ने रेविताको च्यारिटी सस्था स्थापना गरेर महिलाको शिक्षा र महिला अधिकारतर्फ केन्द्रित रहने सोचाई छ|
rewati chetri
rewati-chetri2