नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती rape-reu-759करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ।

काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।