दिपिका पादुकोणको ट्वीट्- ‘हो, मेरो वक्षस्थल छ । कसैलाई समस्या ?’

बलिउड अभिनेत्री दिपिका पादुकोणले आफ्ना वक्षस्थलको विषयमा एक अंग्रेजी अखवारमा प्रकाशित तस्विरप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।

उनको क्षस्थलको बीचको भाग देखाउने गरी प्रकाशित उक्त तस्विर  देखेपछि दिपिकाले ट्वीटरमा आक्रोश पोखेकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छिन्- ‘हो, म केटी हो । मेरा बक्षस्थल छन् । कसलाई के टाउको दुखाइ ?’ ।

deepika padukoneउक्त अखवारले महिलाको सम्मान गर्न नसकेको भन्दै महिला ससक्तिकरणका गफ गर्न नसुहाउने टिप्पणी समेत गरेकी छिन् ।

केही दिन अघि मात्र अँग्रेजी अखवारले उनको बक्षस्थललाई केन्द्रित गरेर तस्विर प्रकाशित गरेको थियो ।

उनको ट्वीट: YES!I am a Woman.I have breasts AND a cleavage! You got a problem!!??