तेस्रो बम सुरक्षाकर्मीहरूले नष्ट गरेका थिए

मंगलवार ब्रसेल्स एयरपोर्टमा भएको २ बम विस्फोटनपछि सुरक्षाकर्मीहरूले खानतलास गर्दा तेस्रो बम भेटेका थिए । त्यो बम सुरक्षाकर्मीहरूले नष्ट गरेको एयरपोर्ट रहेको प्रान्तका गभर्नरले बताएका छन् ।bxl airport after blast

यसैगरी एयरपोर्टका सि. इ. यो. बुधवार पनि एयरपोर्ट बन्द रहने जनाएका छन् ।