जोन केरीले भेटे ७ नेपाली साहसी महिला

7 nepali women with Kerryअमेरिकी विदेशमन्त्री जोन केरीले  ७ नेपाली साहसी महिलाहरूलाइ भेटेका छन् । ६ महाद्वीपका सर्वाधीक अग्ला पर्वतहरू चुमेका ती ७ महिलाको साहसको कदर गर्दै उनले भेटेका हुन् । अमेरिकी विदेशमन्त्रीको प्रेस विज्ञप्तिमा महिला सशक्तीकरणको निम्ति केरीले साहसी महिलाहरू भेटेको उल्लेख गरेको छ । पछिल्लो पटक तिनले अलस्काको माउन्ट म्याक किन्ले आरोहण गरेका थिए ।

ती महिलाहरूले सात महादेशमा अन्टार्टिकाको सर्वोच्च हिमाल मात्र आरोहण गर्न बाँकी छ ।

फोटो- अमेरिकी विदेश मन्त्रालय

7 nepali women with secretary Kerry