कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथkapil
चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने बताइएको छ ।
कलर्स सँग दुश्मनी बढेपछि कपिल शर्माकाे ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएको थियो । यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर र किकु शारदा पनि हुनेछन्। यो शो शनिबार र आइतबार राति १० बजे प्रसारण हुने बताइएको छ।