एन्जेलीनाको एक तस्वीर ४० हजार युरो

 

Angelina Jolie's 40000
सन २००१ मा खिचिएको अन्जेलिना जोलीको एक फोटो ४० हजार युरोमा बिक्री गरिने भएको छ ।

बलिउड स्टार ब्राद पितकी स्टार  श्रीमति जोलीको नाङ्गो, टट्टू भएको र सेतो घोडासँग खिचिएको सजिव सो फोटो आउँदो मे १५ मा लन्डनमा बेचिने कार्यक्रम छ ।