एनआरएन बेल्जियमको क्षेत्रीय समिति गठन

एनआरएन, बेल्जियमले ओष्टण्ड क्षेत्रिय समिति गठन गरेको छ । आइतवार धर्म पाठकको अध्यक्षतामा गठित समितिमा nrn-belgium-logo-cutउपाध्यक्ष भरत पन्त, सचिव सुदर्शन घिमिरे, सह सचिव सदस्यहरु खेम न्यौपाने, तिर्थ पाठक र  रुपा शाक्य निर्वाचित भएका छन  छन । त्यसै गरी सल्लाहाकारहरु मिना गुरुगं, धर्मदत्त वाग्ले र दिर्घ श्रेष्ठ चयन भएका छन् ।

एनआरएन बेल्जियमले सेन्त्रादुन, लुभेन, गेण्ट, ब्रसेल्स, आन्त्रोपेनमा क्षेत्रिय समितिको गठन गरीसकेको छ । एआरएन, बेल्जियमका अध्यक्ष गगांधर गौतमको अध्यक्षतामा र महासचिव लोक दाहाले संचालन गरेको कार्यक्रममा आईसिसि सदस्य नेत्र मगर, एनआरएन, बेल्जियमका उपाध्यक्ष पदम गुरुगं, यूवा संयोजक चिनिया दुवालले  शुभकामना  दिएका थिए  ।