ईन्द्रधनुष क्लव बेल्जियमको अधिवेशन अर्को वर्ष

ईन्द्र धनुष क्लव बेल्जियमको अधिवेशन आउदो जनवरी ३१ आइतवार बेल्जियमको लुभेनमा हुने भएको छ । लुभेनको indra dhanusनाम्चे स्ट्राड १५३ मा सम्पन्न हुन् गैरहेको उक्त अधिबेशनको लागी क्लवले बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागी आव्हान गरेको छ ।

अधिबेशन दिनको १२ बजे पछी शुरु हुने क्लवले जनाएको छ ।