३० नोभेम्बर र १ डिसेम्बरमा लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान

लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले बुद्ध नेपालमा जन्मिएको हो भन्ने सन्देसमुलक बिश्व सम्मेलनमा बेल्जियमबसी नेपालीहरुलाई  नाम दर्ता गराई सम्मेलनको लागी एकेवद्धता गर्नका लागी एनआरएन बेल्जियम आब्हान गर्दछ ।
buddha-born-in-nepalलुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले नेपाल सरकारसंग समेत सहकार्य गरि बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार र प्रवर्धन अन्तरर्रा्ष्ट्रिय मन्चमा गर्ने र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने उद्देश्यले आगामी ३० नोभेम्बर र १ डिसेम्बर २०१५ मा ब्रुसेल्सको होटेल बेड्फोर्ड एण्ड कङ्ग्रेस सेन्टरमा आयोजना गर्न गईरहेको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन म्भभिनभत बमmष्ककष्यल को लागि अनलाइन रजिस्ट्रेसन वा रजिस्ट्रेसनको लागि फाराम भरेर यथाशिघ्र योगदान गरि दिनु हुन सम्पूर्ण नेपाली संघ संस्था तथा नेपाली जनसमुदायमा विश्व अभियान हार्दिक अनुरोध गर्दछ ।
योगदान गरेर सम्मेलनमा सहभागिताको लागि १७ नोभेम्बरसम्म मात्र समय भएकोले विश्व अभियानले बेल्जियममा क्षेत्रगत रुपमा अनलाईन रजिस्ट्रेसन तथा सहभागिताको फाराम भर्ने कार्यक्रम रहेकोले आफुलाई पायक पर्ने ठाउंमा गई यस माहाअभियानमा सहभागी हुनकोलागी एनआरएन बेल्जियमको अब्हानका साथै अनुरोध गर्दछ । एनआरएन बेल्जियम यो महत्वपुर्ण कार्यकोलागी महत्वपुर्ण सहभागी रहने छ ।
ब्रुसेल्स
स्थान: L’Everest Restaurant
Chaussée de Vleurgat 153, 1050 Bruxelles
Phone: 02 647 57 77
मिति: शनिवार, १४ नोभेम्बर २०१५
समय: दिनको १२ बजे देखि बेलुका ६ बजेसम्म
ब्रुग्गे
स्थान: Ketelijne Restaurant (Propriter, Kamal Bharati)
Katelijnestraat 100, 8000 Brugge
मिति: आइतवार, १५ नोभेम्बर २०१५
समय: दिनको १२ बजे देखि बेलुका ६ बजेसम्म
अन्त्वेर्पेन
स्थान: Hotel National
Nationalestraat 40, 2000 Antwerpen
मिति: सोमबार, १६ नोभेम्बर २०१५
समय: दिनको २ बजे देखि बेलुका ६ बजेसम्म
लुभेन
स्थान: DFC Chicken Restaurant
Brusselsestraat 78 A, 3000 Leuven
मिति: मंगलबार, १७ नोभेम्बर २०१५
समय: दिनको १२ बजे देखि बेलुका ६ बजेसम्म