मलेसियामा समानान्तर एनआरएन

nrn_malaysia_antiगैर आवसीय नेपाली संघ मलेसियाको निर्वाचनमा भाग लिएको एक प्यानलले आज पत्रकार सम्मेलन गरेर उम्मेद्धारी फिर्ता लिदै समान्तर समिती वनाउने घोषणा गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज पत्रकार संम्मेलन गरेर असन्तुष्ट  समुहले अहिलेको कार्यसमितीले विधान विपरित काम भएको भन्दै उम्मेद्धारी फिर्ता लिएको जनाएको छ ।